ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीले लाइन दिँदा नाकामा तस्करको रजगज

News Desk by News Desk
११:३९ मध्यान्ह, मंसिर १८, २०८१
सशस्त्र प्रहरीले लाइन दिँदा नाकामा तस्करको रजगज
650
सेयर
644
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
पछिल्लो समय बाँकेमा तस्करी फेरि मौलाएको छ । बाँकेको अधिकांश सीमा नाकामा तस्करको रजगज छ । तस्करहरुले लाइन मिलाएपछि नाकामा खटिएका सुरक्षाकर्मीहरु आँखा चिम्लिदिँदा तस्करहरुको रजगज चलेको हो ।

बाँकेको मुख्य नाका जमुनाहमा कडाई गरिए पनि सहायक नाकाबाट तस्करले खुलेआम अवैध सामान भित्र्याइरहेको स्थानीय बताउँछन् । अवैध सामान ल्याउन तस्करहरुलाई नाकामा खटिएका सुरक्षाकर्मीले सघाइरहेको एक प्रत्यक्षदर्शीले बताए ।

पछिल्लो समय नाकामा खटिएका सुरक्षाकर्मी कमाउ धन्दामा लागेका छन् । कतिपय प्रहरी प्रमुखको कार्यअवधि पुग्न लागेकोले कमाउ धन्दामा लागेको खुलेको छ । ‘दरवन्दीमा आएको केहि महिनासम्म कडाई गर्ने प्रहरी प्रमुख कार्यअवधि सकिनेबेला तस्करसँग मिलेर कमाउ धन्दामा लाग्छन्,’ तस्करका एक नाइकेले अनलाइन खोजखवरसँग भने, ‘यो अहिलेमात्र भएको होइन, पहिलेदेखि चल्दै आएको रिति हो । नाकामा रहेका अहिलेका प्रहरी प्रमुखले पनि त्यहि गर्दै छन् । नाकामा खटिएका प्रहरी प्रमुखको यो चलन चल्तीको काम जस्तै हो ।’ सशस्त्र प्रहरी बलका विओपीका प्रमुख समेत कमाउ धन्दामा लागेका छन् ।

बाँकेको सुदूर पूर्वमा रहेको नरैनापुर, गंगापुर, होलिया, खडैचा, हिरमिनिया, आइसिपीको पुर्वतर्फ सुख्खा बन्दरगाह इच्छाराम बाबा मन्दिर पछाडी जयसपुर, पश्चिमतर्फ पचपोखरा, साइगाउँ, बडैया लगायत विओपीका प्रमुखले तस्करलाई सघाईरहेको स्वयम तस्कले अनलाइन खोजखवरलाई जानकारी दिए ।

सम्बन्धित समाचार

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

नेपालगन्ज भन्सार कार्यालयको ब्यारियल जमुनाह नाका नजिक सारेर बाँके प्रशासनले समेत नेपालगन्ज नाकाबाट हुने तस्करीलाई टेवा पुर्याएको छ । यो ब्यारियल हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल आफै खटिएका थिए । भन्सार कार्यालय अगाडीको ब्यारियलले सर्वसाधारणलाई सास्ती भएको बहाना बनाएर बाँकेका सिडिओ, बाँके प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखको टोली ब्यारियल हटाउन खटिएका हुन् ।

अहिले सारिएको ब्यारियल इलाका प्रहरी कार्यालय जमुनाहको रातोघरभन्दा पनि दक्षिणमा छ । उक्त ब्यारियलभन्दा उत्तर–पूर्वमा जमुनाह र पिप्रहवाबाट आउने पक्की बाटो छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त ब्यारियलमा बस्दा नेपालगन्ज भन्सार कार्यालयको क्वार्टरको पखालसँगै रहेको सडक तस्करहरुले प्रयोग गर्न थालेका छन् ।

त्यसैगरि, बाँकेका प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा भन्सार कार्यालय अगाडी रहेको ब्यारियल जमुनाह नजिक सारिएपछि तस्करहरु भन्सारको पूर्वतर्फको बाटोबाट सुर्खेत रोड हुँदै तस्करीको सामान नेपालगन्ज पुर्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन् । ‘भन्सार कार्यालयको ब्यारियल जमुनाहमा सारेपछि तस्करहरुलाई पुरानो भन्सार कार्यालयको अगाडीको बाटो भएर अवैध रुपमा सामान नेपालगन्ज पुर्याउन सहज भएको छ,’ एक प्रत्यक्षदर्शीले भने, ‘ब्यारियल सार्नुमा पनि केहि न केहि खोट अवश्य छ ।’

ADVERTISEMENT

सशस्त्र प्रहरीको बिओपीलाई तस्करहरुले महिनावारी बुझाएर तस्करले अवैध रुपमा सामान भित्र्याउँदा राज्यलाई दैनिक लाखौं रुपैयाँ राजस्व घाटा भइरहेको छ । सशस्त्र प्रहरीलाई महिनावारी बुझाएर तस्करले दैनिक करोडौँ रुपैयाँ बराबरको अवैध सामान भित्र्याइरहेको प्रत्यक्षदर्शी बताउँछन् ।

राज्यले सशस्त्र प्रहरीलाई भारतबाट भित्रिने अवैध सामान भित्र्याउन रोक्ने जिम्मेवारी दिएको छ । नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरीलाई खटाएर देशको राजस्व बढाउने नीति राज्यले लिए पनि त्यसको ठिक विपरित बाँकेको सीमामा खटिएका सशस्त्र प्रहरीले गरिरहेका छन् ।

सशस्त्र प्रहरी बल नं. ३० गण हेक्वार्टर बागेश्वरीका गणपति एसपी विमल डाँगी तस्करबाट पैसा खाए न खाएको पुष्टि नभए पनि उनको रवैया देखेर स्थानीयले उनले पनि हात बढाएको स्थानीयको आशंका छ । ‘पाइलै पिच्छे सशस्त्र प्रहरीले ड्यूटी दिए पनि तस्करीको सामान नेपालगन्जबाट बरामद हुनुले एसपी डाँगीको पनि हात छ भन्ने आशंका गर्ने ठाउँ छ,’ एक स्थानीयले भने ।

नेपाल प्रहरीले तीन महिनाको अवधिमा ठूलो परिमाणमा अवैध सामान बरामद गर्नुले पनि सशस्त्र प्रहरीले तस्करबाट मोटो रकम लिएर सामान ल्याउन दिएको पुष्टि गरेको छ । सर्वसाधारणले घर खर्चका लागि ल्याउँदै गरेको सामान जफत गरेर तस्करबाट बरामद गरेको भन्दै प्रचारबाजी गर्दै आएको छ । ठुला तस्करबाट महिनावारी पैँसा लिएर तस्करी गराउँदै आएको बिषयमा एसपी डाँगीसँग पटक–पटक बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएको ९८५१२७२११७ सरकारी नम्बरको मोवाइल फोन उठेन ।

सशस्त्र प्रहरी सेटिङमा भित्र्याउँदै नेपाल प्रहरी धमाधम नेपालगन्जबाट बरामद गरि नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गर्दै आएको छ । तीन महिनामा दुई करोड ८४ लाख २४ हजार २३७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको बाँके प्रहरीले जनाएको छ । भन्सार छली गरेर भित्र्याइएको सामान गोप्य सूचनाको आधारमा छापा मार्दै आएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

Share264Tweet161SendShare
Previous Post

प्राकृतिक सुन्दरताले भरिपूर्ण सुतैया ताल संरक्षणको पर्खाईमा

Next Post

विषादीको दोहोरो जोखिममा बाँकेका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
Next Post
विषादीको दोहोरो जोखिममा बाँकेका किसान

विषादीको दोहोरो जोखिममा बाँकेका किसान

बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

बर्दियाका गैंडा पानी खोज्दै भारतीय आरक्षतिर

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

१० करोड बढी खर्चेर नेपालगन्जमा बनाइँदैछ हनुमानको मूर्ति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?