ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दियामा रेविज भ्याक्सिन अभाव

News Desk by News Desk
११:१६ मध्यान्ह, पुस २, २०८१
बर्दियामा रेविज भ्याक्सिन अभाव
380
सेयर
373
VIEWS
ShareTweetSendShare

बर्दिया पुस ३ गते ।
बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा कुकुरले टोकेका बिरामीले सास्ती भोग्नु परेको छ । बर्दियामा लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ्याक्सिनको अभाव भएर बिरामीले सास्ती भोग्नु परेको हो । बारबर्दिया नगरपालिका–४, तर्कापुरकी ११ वर्षीया एलिजा थारुलाई ०८१ मङ्सिर २८ गते कुकुरले टोक्यो ।

त्यसपछि हजुरबुबा खुसीराम थारुले एजिलालाई रेविजको खोप लगाउन स्थानीय तहमा रहेको नगर अस्पतालमा लिएर जाँदा रेविजको भ्याक्सिन सकिएको थाहा पाएको बताए । नातिनीलाई रेबिज भ्याक्सिनको खोप लगाउन सोधखोज गर्दा भ्याक्सिन सकिएको जानकारी पाएको उनले बताए ।

उनले भने– ‘रेबिजको भ्याक्सिन नभएको सुन्दा कहाँ गएर खोप लगाउने होला भन्ने चिन्ताले सताएको छ ।’ रेविज भ्याक्सिनको अभाव हु्दाँ समेत लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले कुनै चासो देखाएको पाइदैन् । रेविज रोग लागेमा यसको उपचार सम्भव छैन् । तर पनि सरकार यस सरोकारवाला निकायले यस बारेमा खासै ध्यान दिएको पाइदैन् ।

रेविज रोगबाट बच्ने एकमात्र उपाय भनेको रेविज विरुद्धको भ्याक्सिनको सुई लगाउनु हो । एन्टी रेबिज भ्याक्सिन समयमा लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा बिरामीहरू रेबिज भ्याक्सिनको सुई नलगाई फर्कन बाध्य छन् । बर्दिया अस्पात, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल, राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको छ । ठाकुरबाबा नगरपलिकाले आपूर्ती व्यवस्थापन केन्द्रले नपठाए पनि स्थानीय तहको आफ्नै स्रोतले खरिद गरेको छ ।

सम्बन्धित समाचार

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

बर्दिया अस्पताल, गुलरियामा कुकुरले टोकेर बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि माग अनुसारको भ्याक्सिन नहुँदा समस्या आउने गरेको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताए । उनले अस्पतालमा १५ दिनदेखि नै भ्याक्सिन सकिएको जानकारी दिए । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बारबर्दिया नगर अस्पतालमा १० दिनभन्दा बढी समयदेखि भ्याक्सिनको अभाव भएको बताए ।

उहाँले एन्टी रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै अभाव भएकोले अस्पतालमा भ्याक्सिन नआएको जानकारी दिए । उनले भने– ‘लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले पुसको पहिलो हप्ता मात्र खोप पठाउने जानकारी दिएको छ ।’ बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारुले रेबिजको भ्याक्सिन सकिएको एक महिना भएको जानकारी दिए । प्रदेशसँग भ्याक्सिन माग गरेको समेत उनले जानकारी दिए ।

राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा सूचना अधिकारी सुरेश चौलागाईले रेबिजको भ्याक्सिन ०८१ कात्तिक २४ गते सकिएको बताए । उनले भने– ‘कात्तिकको १४ गते रेबिजको भ्याक्सिन आएको थियो । १० दिनमा नै सो भ्याक्सिन सकियो । त्यसपछि भ्याक्सिनको अभाव भएको छ ।’ ठाकुरबाबा नगपालिकामा लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन दुई महिना अघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । उनले भने– ‘स्थानीय तह भ्याक्सिनको अभाव हुन नदिन २ सय भाइल भ्याक्सिन स्थानीय तहले खरिद समेत गरेको छ ।’

ADVERTISEMENT
Share156Tweet93SendShare
Previous Post

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Next Post

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Next Post
बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?