ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

ट्यांकरको ठक्करबाट दई जनाको मृत्यु

News Desk by News Desk
५:०८ बिहान, पुस २९, २०८१
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु
472
सेयर
444
VIEWS
ShareTweetSendShare

बाँके पुस २९ गते ।
बाँकेको कुसुममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी खोलामा डिजेल लोड गरेर दाङतर्फ जाँदै गरेको ना८ख नम्बरको ट्यांकरले आज बिहान सवा १० बजे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले जानकारी दिए।

प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलका अनुसार मोटरसाइकल सवार कैलालीको धनगढी–१४ का अन्दाजी ३३–३४ वर्षका रुपेश बस्नेत र सोही उपमहानगरपालिका–३ का अन्दाजी ४५–४६ वर्षीय घमण शाहीको मृत्यु भएको हो।

आज बिहान पश्चिमबाट पूर्व तर्फ दाङ जाँदै गरेको उक्त ट्यांकरले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरु दुबै जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको निमित्त प्रमुख पोखरेलले बताए ।

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी बाँकेले जनाएको छ।

ADVERTISEMENT
Share206Tweet111SendShare
Previous Post

चिसो बढेसँगै जाजरकोटका भूकम्पपीडितको बिचल्ली

Next Post

आज माघे संक्रान्ति पर्व मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्
दुर्घटना

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

१२:१२ बिहान, चैत्र १७, २०८२
जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा
अपराध

जलेर मृत्यु भएकी महिलाको पहिचान खुल्यो, अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

१०:०५ बिहान, चैत्र १५, २०८२
नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो
दुर्घटना

नेपालगन्जमा रहस्यमय अवस्थामा जलेकी युवतीको ज्यान गयो

१२:२० बिहान, चैत्र १५, २०८२
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१२:१५ बिहान, चैत्र १३, २०८२
लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा
दुर्घटना

तिव्र गतिका कारण बाँकेमा सवारी दुर्घटना बढ्दो : एक महिनामा ३३ सवारी दुर्घटना, ४ जनाको मृत्यु

९:२७ बिहान, चैत्र ८, २०८२
देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
दुर्घटना

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

५:५७ बिहान, चैत्र ८, २०८२
Next Post
आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशमा कर्मचारीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्न महोत्सव हुने

बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्न महोत्सव हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?