ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जामा मस्जिदले पायो नयाँ समिति, हलवाईको कार्यसमिति भंग, नेताको योजना विफल

News Desk by News Desk
१२:४८ बिहान, माघ १२, २०८१
जामा मस्जिदले पायो नयाँ समिति, हलवाईको कार्यसमिति भंग, नेताको योजना विफल
576
सेयर
564
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
एकपछि अर्को विवादको चपेटामा परिरहेको नेपालगन्जस्थित दारुल उलुम जामा मस्जिद इदगाहले बाँके प्रशासनको सक्रिय प्रयास पछि नयाँ कार्यसमिति पाएको छ । हाजी रहमान मियाको अध्यक्षतामा गठन भएको समितिमा हाजी रौनक अलिलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसैगरि, महासचिवमा अनुद्दिन अन्सारी र कोषाध्यक्ष मोहम्मद हुसेन हल्वाई चयन भएका छन् ।

गएको माघ १ गते गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । केहि समयदेखि विवादको चपेटामा रहेको जामा मस्जिदले नयाँ समिति पाएसँगै एक खालको निकास पाएको छ । नयाँ कार्यसमिति चयनसँगै ८ वर्षदेखि हुँदै आएको भ्रष्टाचारको छानविन गरिने भएको छ ।

नयाँ समितिले जामा मस्जिदलाई ब्यवस्थित बनाउने, अनियमितता रोक्ने, संस्थाको लेखा परिक्षण गराउने र नविकरण गराउने भएको छ । नयाँ कार्यसमिति चयन भएसँगै जामा मस्जिदको सम्पत्तिमाथि नजर लगाउने राजनीतिक दलका नेतालाई सामाजिक बहिस्कार गर्ने आवाजसमेत मुस्लिम समुदायमा उठेको छ । दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा १ हजार ९ सय २७ जना सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

आठ वर्षसम्म साधारण सभा गर्न नसकेको भन्दै बाँके प्रशासनले समिति भंग गरि तदर्थ समिति गठन गरेको तीन महिनापछि राजनीतिक दलका नेता, कार्यकर्ताले भरिएको समिति गठन भएपछि चर्को विवादका बाबजुद जामा मस्जिदले नयाँ संचालक समिति पाएपछि समितिका साधारण सदस्यहरु खुसी भएका छन् । राजनीतिक दलका एक नेताको नेतृत्वमा कोठे अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएपछि मुस्लिम समुदाय विरोधमा उत्रिएका थिए ।

नेपालगन्जका मुस्लिम अगुवाहरु उक्त समिति भंग गर्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएपछि अहिले फेरि अर्को समिति गठन भएको हो । प्रशासनको सक्रियता र स्थानीयको विरोधपछि आफ्ना नेता, कार्यकर्तालाई जामा मस्जिदमा भर्ति गर्ने ति नेताको अभियान असफल भएको छ ।

तेस्रो साधारणसभा गरेर १ हजार ९ सय २७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिती गराई अवैधानिक तरिकाले मूल समिति नै गठन गरेपछि साधारण सदस्यहरु पुनः निर्वाचनको माग गर्दै प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । निर्वाचन गराउने भनी गठन भएको निर्वाचन समितिका संयोजक सलिम हल्वाई (बाबु) ले आफनो घरमा बसेर मूल समिति गठन गर्दै आफै मूल समितिको कोषाध्यक्ष बनेका थिए । कतिपय भंग गरिएको कार्यसमितिकै पदाधिकारी समेत हलवाईको नेतृत्वमा चयन भएका थिए । प्रशासनले हस्तक्षेप गरेर समितिमा नयाँ नेतृत्व आएपछि उनीहरुको निदहराम भएको छ ।

ADVERTISEMENT

यो पनि पढ्नुहोस् ।

धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती

Share238Tweet141SendShare
Previous Post

विवाहको कानुनी उमेर २० बर्ष नै राख्न माग

Next Post

बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, कोहलपुरमा धेरै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, कोहलपुरमा धेरै

बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, कोहलपुरमा धेरै

नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

तीन महिनामा बाँकेमा ३५ वटा दुर्घटना, २० जनाको मृत्यु

लुम्विनीमा सडक गुरुयोजनाको काम अन्तिम चरणमा

अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?