ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरैनापुरमा बढे बैंक तथा बित्तीय संस्थाका गतिविधि

News Desk by News Desk
११:०६ मध्यान्ह, फाल्गुन ९, २०८१
नरैनापुरमा बढे बैंक तथा बित्तीय संस्थाका गतिविधि
561
सेयर
560
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
पूर्वाधारको विकाससंगै बाँकेको नरैनापुर बैंक तथा बित्तीय संस्थाका गतिविधि बढेका छन् । स्थानीयसंगै गाउँमा निजी बैंक पुगेका छन् । बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए ।

सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टाडा थियो । सरकारी कामकाजका लागि मात्र सदरमुकाम आउनुपथ्र्यो । अन्य अधिकांस कामका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपरेपछि नेपाली नोट कहिल्यै चलाउन आवश्यक भएन । बैंक पुगेपछि भने नेपाली नोट चल्न थालेका छन् ।

घर,व्यवहारदेखि पसलमामा हुने किनमेलमा नेपाली नोट दिदा फरक नपर्ने भएको छ । विकासका कुरा गर्दा सडकको स्तोरन्न्ती भएको छ । कुनै बेला नेपालगन्ज पुग्न चार घण्टासम्म लाग्थ्यो । अहिले भने डेढ घण्टामा सजिलै पुगिन्छ । सदरमुकाम आवात–जावतमा समस्या छैन् । दुरी घटेपछि नेपाली सामान बिक्री गर्ने गरी नरैनापुरमा पसल थाप्नेहरु बढेका छन् ।

भारतीय मात्र नभई स्वदेशी सामानको बिक्री पनि हुन थालेको छ । २०७४ सालदेखि सनराइज बैंकले शाखा बिस्तार गरेपछि त यहाँ बित्तिय कारोवारमा सर्बसाधारणको रुची बढेको छ भने नेपाली नोट चल्न थालेका छन् । बैंक खुलेपछि सबैभन्दा सानो उद्यम गर्नेलाई पैसा जम्मा गर्न र बिदेश गएकालाई पैसा पठाउन राहात भएको छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

नरैनापुर वडा नम्बर ७ की शुन्दरी यादव श्रीमानले पठाएको पैसा बुझ्न आएका बेला आईतबार बैंकमा भेटिइन । एक दिन खर्चेर नेपालगन्जमा पैसा बुझ्न जानुपर्ने बाध्यता अहिले हटेको भन्दै शुन्दरीले प्रशन्नता व्यक्त गरिन । उनले भनिन,–‘नेपालगन्ज आउँदा जाँदा श्रीमानले पठाएको पैसा कतै हराउँछकी भन्ने डर हुन्थ्यो । अहिले घर आगनमै बैंक आएपछि आनन्द भएकोे छ ।’

बिदेशबाट पैसा बुझ्नका लागि नेपालगन्ज नआउनेहरु भारतमा समेत जाने गरेका थिए । त्यसरी जाँदा पैसा चोरिने डर अहिलेलाई हटेको स्थानीय निजामुद्धिन खानले बताए । ‘गाउँमा विकास र बैंक आएपछि नेपाली नोट चल्न थालेको छ । जहाँबाट पैसा पठाएपनि अब निकाल्नका लागि कतै भौतारिनुपर्ने अवस्था छैन ।’ निजामुद्धिन भन्छन्–‘नत्र पहिले पैसा जम्मा गर्न र निकाल्न नेपालगन्ज धाउनुपथ्र्यो ।’ नेपाल राष्ट्र बैंकका अनुसार बाँकेमा बैंक तथा बित्तीय संस्थाका शाखा २ सय ४७ पुगेको छ । शाखारहित बैंकिङ सेवा २३ पुगेको छ ।

ADVERTISEMENT
Share225Tweet140SendShare
Previous Post

नेपालगञ्ज विमानस्थलमा आपतकालीन पूर्वअभ्यास

Next Post

बर्दियामा ४१ जनाको नागरिकता खारेज, १३ जनाद्वारा परित्याग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
बर्दियामा ४१ जनाको नागरिकता खारेज, १३ जनाद्वारा परित्याग

बर्दियामा ४१ जनाको नागरिकता खारेज, १३ जनाद्वारा परित्याग

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?