ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक

News Desk by News Desk
५:४१ बिहान, फाल्गुन १०, २०८१
जामा मस्जिदद्धारा रमादान महिनाको क्यालेन्डर सार्वजनिक
476
सेयर
475
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
दारुल फैजुन्नबी जामा मस्जिद ईदगाह संचालक समितिले रमादान महिना २०८१ को इफ्तार र सेहरीको कार्यतालिका समेटेर क्यालेन्डर सार्वजनिक गरेको छ ।

समितिको दोस्रो पूर्ण बैठक पश्चात मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँ सहित कार्यसमितिका पदाधिकारीहरुले रमादानको क्यालेन्डर सार्वजानिक गरेको प्रवक्ता आलम खानले जानकारी दिनु भयो । रमादान महिनालाई सदभाव पूर्ण तरिकाले मनाउन जामा मस्जिदले अपिल गरेको छ । आउने फाल्गुन १८ गतेबाट रमादान सुरु हुने जामा मस्जिदका मुफ्ती जाफर रजाले बताउनु भयो ।
समितिको बसेको दोस्रो बैठकले मुस्लिमहरुको एक महिने रमादानलाई सदभावपूर्ण तरिकाले सम्पन्न गर्नका लागि गृह प्रशासन संग बैठक बस्ने र तराबी नमाजलाई व्यवस्थित गर्नका लागि समितिका सदस्य इस्हाक सिद्धिकिको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता खानले बताउनु भयो ।

समितिका सदस्य रहिस हल्वाईको संयोजकत्वमा संस्थाको सम्पूर्ण सम्पतिको आर्थिक हरहिसाब राख्ने गरी तिन सदस्य समिति गठन गरेको छ । पूर्व समितिका पदाधिकारीहरुको आन्तरिक द्धन्दकाका कारण लामो समय देखि अनिर्णयको बन्दी बनेको जामा मस्जिद ईदगाह संचालक समितिका पूर्व अध्यक्षहरुको नेतृत्वमा गठन गर्न माग उठे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्व पक्षीय बैठकबाट पूर्व अध्यक्ष रहमान मियाँको अध्यक्षतामा पूर्ण अधिकार सहित १७ सदस्य समिति गठन गरे पछि समितिले आफनो कामलाई तिब्रता दिएको छ । बैठकले नवनिर्मित जामा मस्जिदको उदघाटन बिशिष्ट मुस्लिम धर्म गुरुबाट आउने शुक्रबार गराउने निर्णय गरेको छ ।

आठ बर्ष देखि लेखापरिक्षण र नविकरण नगरी करोडौ रकम अपचलन गरेको भनी केही तत्वहरुले प्रचारबाजी गरेको कार्य प्रति जामा मस्जिद समितिको गम्भीर ध्यानाकषर्ण भएको छ । समितिका प्रवक्ता आलम खानले पूर्व समितिले २०७८÷०७९ सम्मको लेखा परिक्षण गरी आन्तरिक राजेश्व कार्यालयबाट कर चुक्ता प्रमाण पत्र समेत लिई सकेको र बाँकी ०७९÷८० देखि हाल सम्मको लेखा परिक्षण नगरेको देखिएकोले कपोकल्पीत रुपमा धार्मिक संस्थामा करोडौको अपचलन भएको भनी हल्ला फैलाउनु गलत भएको टिप्पणी गर्नु भयो ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

उहाँले भन्नुभयो, जामा मस्जिदमा आर्थिक हिनामिना भएको विषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा छानविन भईरहेकोले छानबिन प्रतिबेदन नआए सम्म अनियमिताका विषयमा टिकाटिप्णी नगर्न आग्रह गर्नु भयो । छानविन समितिले विबाद रहित तरिकाले सक्दो छिटो काम सम्पन्न गरी संस्थाको बाँकी रहेको लेखापरिक्षण र नविकरण गराउनमा सहयोग गरीदिन छानबिन समितिका संयोजक खत्री संग प्रवक्ता खानले अपिल गर्नु भयो ।

अध्यक्ष मियाँको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष मोहम्मद हुसेन हव्वाई सहसचिव अब्दुल अजीज काजी अन्सारी, समितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ र कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share191Tweet119SendShare
Previous Post

बाँके काँग्रेसले ७ पालिकाका प्रमुख–उपप्रमुखलाई उभ्यायो पत्रकारमाझ

Next Post

नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

नगर प्रहरी भर्नामा मेयर र उपमेयरको चलखेल सुरु: योग्यलाई भन्दा आफ्नालाई जागिरी खुवाउन तल्लिन

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !

फोहोर नगर्न सम्झाउँदै बाँकेका एसपी कार्की !

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?