ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका सह्रानिय, मैले अहिलेसम्म यस्तो सिडिओ देखेको थिएन: हिमालय

News Desk by News Desk
९:३८ बिहान, चैत्र १, २०८१
बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका सह्रानिय, मैले अहिलेसम्म यस्तो सिडिओ देखेको थिएन: हिमालय
762
सेयर
734
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
बाँकेमा शान्तिपूर्ण रुपमा होली मनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले सौहार्द वातावरणमा होली पर्व सम्पन्न भएको बताए ।
उनले बाँकेबासीको सहयोग र सुरक्षाकर्मीको अथक प्रयासले बाँकेमा शान्तिपूर्ण रुपमा होली पर्व सम्पन्न भएको बताए । ‘होली र रमजानको जुमा एकैदिन परेकोले सुरक्षा चुनौति थियो । बाँकेबासी सहयोग र सुरक्षाकर्मीको अथक मेहनत तथा कार्यकुशलताले बाँकेमा होली र जुमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सफल भएका छौँ,’ प्रजिअ जोशीले भने ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले पनि शान्ति र सौहार्दपूर्ण वातावरणमा होली तथा जुमा सम्पन्न भएको बताए । उनले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३७ वटा मोटरसाइकल र उछृङ्खल गतिविधि गर्ने २० जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले पनि होली र जुमा सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न बाँकेबासीको सहयोग एकदमै राम्रो पाएको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा होली खेल्न हामीले अपिल गर्यौँ । बाँकेबासीले हाम्रो अपिल सुन्नु भयो र होली तथा जुमालाई सौहार्दपूर्ण बनाउन अमूल्य सहयोग गर्नुभयो ।’
मुस्लिम समाजका अगुवा एवम् सद्भाव समितिका संयोजक मेराज अहमद (हिमालय) ले बाँकेका प्रजिअ जोशी, बाँके प्रहरी प्रमुख कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, वडा प्रहरी कार्यालय नेपालगन्का इन्चार्ज अरुण बम र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तको भूमिका सह्रानिय भएको बताए । उनले आफूले देखेको र संगत गरेका प्रमुख जिल्ला अधिकारी मध्ये अहिलेका प्रजिअको भूमिका सवैभन्दा उत्कृष्ट भएको बताए ।

उनले होली र जुमालाई शान्तिपूर्ण बनाउन सिडिओले महत्वपूर्ण भूमिका खेलेकै कारण दुवै पर्व सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको स्पष्ट पारे । ‘सिडिओ सावको भूमिका चुस्त, दुरुस्त देखियो । उहाँको सुरक्षा ब्यवस्थापनमा नयाँपन महशुस भएको छ । अघिल्ला सिडिओभन्दा उहाँको सुरक्षा ब्यवस्थापन शैली एकदमै भिन्न लाग्यो,’ उनले भने ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

उनले सिडिओको भूमिका अनुकरणिय भएको समेत बताएका छन् । उहाँको निर्देशनमा बाँकेका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका एसपी लगायत सुरक्षा प्रमुखको भूमिका समेत अति उत्कृष्ट रहेको बताए ।

होलीको अवसरमा ट्राफिक ब्यवस्थापन पनि एकदमै राम्रो देखिएको छ । जाँड, रक्सी सेवन गरि सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढि बसाल्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले बताए । उनले सवैभन्दा धेरै नेपालगन्ज र कोहलपुरबाट मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए ।

होलीको अवसरमा हुने दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले अति उत्कृष्ट काम गरेको नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्राका सरोज यादवले बताए । उनले चोक चोकमा खटिएका ट्राफिक र जनपद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरेको देख्दा खुसी लागेको बताए ।

ADVERTISEMENT
Share322Tweet184SendShare
Previous Post

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

Next Post

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

कारबाहीमा पर्दै तिस राजनीतिक दल

कर्णालीमा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब

कर्णालीमा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 8km/h WSW
Humidity: 68%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?