ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटकीय गन्तव्य बन्दै दाङको पुरन्धारा झरना

News Desk by News Desk
१२:५४ बिहान, चैत्र १०, २०८१
पर्यटकीय गन्तव्य बन्दै दाङको पुरन्धारा झरना
389
सेयर
388
VIEWS
ShareTweetSendShare

दाङ चैत १० गते ।
दाङको बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिब १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि दैनिक मानिसहरु पुग्ने गरेको स्थानीय बताउँछन् । गर्मीको समयमा झरनाको अवलोकनसँगै पौडी खेल्नका लागि धेरै मानिसहरु आउने गरेको बबई गाउँपालिका –५ निवासी स्थानीय शेरबहादुर बस्नेत बताउँछन् ।

उनका अनुसार झरना अवलोकन, मनोरञ्जन तथा वनभोजका लागि दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् । झरनाको प्रचार–प्रसारसँगै विकासका लागि पूर्वाधार निर्माण भएपछि यो क्षेत्रमा आउने मानिसको संख्यामा वृद्धि भएको भन्दै बस्नेतले भने, ‘पहिले खास चर्चामा थिएन, मानिस पनि आउँदैनथे । पछिल्लो समय झरना क्षेत्रमा पूर्वाधार विकाससँगै प्रचार–प्रसार भएपछि आउने मानिसको संख्या दोब्बरले बृद्धि भएको छ ।’

उनका अनुसार खासगरी सार्वजनिक बिदा र चाडपर्वको समयमा झरना हेर्न आउनेको संख्या धेरै हुनेगरेको छ । जङ्गल क्षेत्रमा भएको र स्तरीय सडक नहुँदा बर्षातको समयमा झरनास्थलसम्म पुग्न समस्या हुने भएकाले सवैभन्दा पहिले सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने अर्का स्थानीय सुनिता बुढाले बताइन् । सडकको अवस्था सुधार गर्दै उक्त क्षेत्रमा पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्न सके बाह्य तथा अन्तरिक पर्यटनको वृद्धि हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

झरनासँगै जोडेर पर्यटक प्रवर्धनका लागि बबई नदीमा जलविहार, साहसिक खेल, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु अवलोकनका लागि पनि राम्रो सम्भाना रहेको र त्यसका लागि पूर्वाधार विकास आवश्यक रहेको बताए । ‘अहिले पुरन्धारा झरना मात्र मानिसहरु हेर्न आउने गरेका छन्, यहाँ झरना मात्र होइन, बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा र जङ्गली जीवजन्तु सकिने अवस्था छ’ स्थानीय बुढाले भने, ‘यी सबैलाई समेटेर विकास गर्न आवश्यक छ । जसले घुम्नेसँगै बबईको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ ।’

झरना भएको क्षेत्रलाई व्यवस्थित रुपमा विकाससँगै प्रचार–प्रसारका लागि गुरुयोजना निर्माण गरेर विकासको काम सुरु भए पनि बजेट अभावका कारण पूरा गर्न नसकेको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउँछन् । झरना भएको स्थानसम्म पुग्नका लागि प्रदेश सरकार तथा बबई गाउँपालिकाको सहयोगमा विभिन्न समयमा सडक निर्माण, पिकनिक स्पोर्टस निर्माण, हिँड्ने बाटोमा काठको रेलिङ, भ¥याङ, शौचालय लगायत निर्माण गरिएको बताए ।

अध्यक्ष खत्रीका अनुसार डिभिजन वन कार्यालय मार्फत केही बर्षअघि करिव १४ लाख खर्च गरेर झरनासम्म पुग्नका लागि काठको रेलिङ, बस्नेत प्रतिक्षालय लगायतका संरचना निर्माण गरिएको तर ती प्रयाप्त नभएको बताउँछन् । उनले पार्क क्षेत्रमा सडक समेत कालोपत्रे गरिएको अन्य क्षेत्रमा पनि ग्राभेल गरिएको बताए । झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिने गरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलबाट ३० रुपियाँ, कार तथा जिपबाट दुईसय र बसबाट दुईसय ५० रुपियाँ लिने गरिएको छ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

यी प्रदेशमा आइतबार पनि बादल, वर्षा, बिजुली

Next Post

दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित

दाताको सहयोग रोकिएपछि गैंडा गणना स्थगित

ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

ब्राउन सुगरसहित एक जना पक्राउ, दुई वटा मोटरसाइकल बरामद

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

भारी परिमाणको कुखुरा बाँके प्रहरीद्वारा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?