ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियाको शून्य बेरुजु

News Desk by News Desk
११:१८ मध्यान्ह, चैत्र १६, २०८१
बर्दिया अस्पताल गुलरियाको शून्य बेरुजु
385
सेयर
379
VIEWS
ShareTweetSendShare

बर्दिया चैत १७ गते ।
गुलरिया अस्पताल बर्दियाले आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शून्य बेरुजु बनाउन सफल भएको छ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयहरुको आर्थिक सुशासनको लागि बेरुजुको समिक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा गुलरिया अस्पताल बर्दियाले आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शुन्य बेरुजु बनाउन खेलेको भूकिकाको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्रले सम्मान गरेको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्विनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले उक्त प्रंशसा पत्र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डेलाई प्रदान गरे । लुम्विनी प्रदेश सरकार स्थापना भएदेखि (आर्थिक वर्ष ०७५÷०७६ देखि आर्थिक वर्ष ०८०÷८१) हालसम्म आर्थिक सुशासन कायम गर्दै कार्यालयलाई शुन्य बेरुजु बनाउन गुलरिया अस्पतालले खेलेको भूमिकाको मन्त्रालयले उच्च मूल्यांकन गरेको स्वास्थ्य सचिव श्रेष्ठले बताइन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयका प्रमुखको सहभागीता रहेको कार्यक्रममा स्वास्थ्यमन्त्री सारु, प्रमुख सचिब अधिकारी स्वास्थ्य सचिब श्रेष्ठले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिँदै, आम नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रशासनिक निकायलाई उत्तरदायी बन्न आग्रह गरेका थिए । स्वास्थ्यमन्त्री सारुले यसबाट कार्यकुशलता र समग्र प्रशासनिक प्रक्रियामा सुधार आउने विश्वास व्यक्त गरे ।

शून्य बेरुजु प्रोत्साहन कार्यक्रम मार्फत सरकारी स्रोतको सही उपयोग र दक्षतापूर्वक काम गर्न सरकारको प्राथमिकता स्वास्थ्यमन्त्री सारुको भनाइ छ । स्वास्थ्य सचिब श्रेष्ठले आर्थिक सुशासनलाई दृढ बनाउँदै, अस्पताल स्वास्थ्य कार्यलयमा पारदर्शिता र जवाफदेहिता कायम राखेर कार्य गर्न निर्देशन समेत दिइन् ।

सम्बन्धित समाचार

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

८३ सामुदायिक वन डढेलोको जोखिममा

Next Post

जनचेतनाको कमीले बालविवाह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द
शिक्षा/स्वास्थ्य

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

४:३८ बिहान, चैत्र १३, २०८२
एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण
मुख्य समाचार

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

५:०६ बिहान, चैत्र १२, २०८२
निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या
शिक्षा/स्वास्थ्य

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

१:१६ बिहान, चैत्र ११, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

२:२४ बिहान, फाल्गुन १८, २०८२
माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने
शिक्षा/स्वास्थ्य

एचपिभी खोप अभियानमा बाँकेमा ९२ प्रतिशत उपलब्धि

११:१९ मध्यान्ह, फाल्गुन १३, २०८२
Next Post
सिँजामा घट्दै बालविवाह

जनचेतनाको कमीले बालविवाह

धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

श्रीमतीको हत्या आरोपित सार्वजनिक

श्रीमतीको हत्या आरोपित सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?