ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीका ६ जिल्ला ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गरिँदै

News Desk by News Desk
१२:०६ बिहान, चैत्र २०, २०८१
सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
493
सेयर
489
VIEWS
ShareTweetSendShare

भैरहवा चैत २० गते ।
लुम्बिनी प्रदेशका ६ जिल्लाका सबै घरमा विद्युत सेवा उपलब्ध गराएर आउँदो जेठ १५ भित्र ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गर्ने तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलले बिजुली नपुगेका घरमा धमाधम विद्युतीकरणको काम जारी राखिएको र प्रत्येक घरमा विद्युत पुगेपछि पूर्ण विद्युतीकरण क्षेत्रको घोषणा गरिने बताए ।

‘प्राधिकरणको प्रदेश कार्यालयमातहतका ११ वटा वितरण केन्द्रबाट विद्युत् नपुगेका घरको खोजी गरी लाइन बिस्तारको काम भइरहेको छ,’ प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख हरिप्रसाद पाण्डेले भने, विद्युतीकरण हुन बाँकी रहेका तथा छुटेका कुनै घर भएमा तत्काल खबर गर्न पनि सूचना गरिसकेका छौं ।’

उनका अनुसार कावासोतीदेखि पश्चिमतर्फको नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै घरमा विद्युतीकरण गरेर ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाको तयारी गरिएको हो । हालसम्म यी जिल्लामा घरेलु विद्युत ग्राहकको संख्या ५ लाख २९ हजार छ । ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाका लागि यी क्षेत्रमा बिजुली नपुगेको घर संख्या करिब ५ सय भएको अनुमान प्राधिकरणको छ । जसअन्र्तगत, हाल अर्घाखाँचीको शीतगंगा नगरपालिका– ११ र ९, नवलपरासीको बर्दघाट, बुटवल र कपिलवस्तुका केही बस्तीका घरमा विद्युत् पु¥याउने काम भइरहेको छ ।

‘९५ प्रतिशतभन्दा धेरै घरमा बिजुली पुगेपछि पूर्ण विद्युतीकरणको घोषणा गर्न मिल्ने भए पनि यस पटक शतप्रतिशत घरमा बिजुली पु¥याएर घोषणा गर्न लागिएको छ,’ पाण्डेले भने, ‘पूर्ण विद्युतीकरण घोषणा गर्ने लक्ष्य चालु आर्थिक वर्षसम्म गर्ने भए पनि हामीले त्यो भन्दा पहिल्यै घोषणाको तयारी गरेका छौं ।’ प्राधिकरणको अर्घाखाँची, गुल्मी, पाल्पा, बुटवल, भैरहवा, नयाँमिल, अमुवा, तोलिहवा, कृष्णनगर, बर्दघाट र परासी वितरण केन्द्रले विद्युत् नपुगेका घरको खोजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

पूर्ण रूपमा बिजुली बलेका गाउँमा पनि सिँचाइका लागि अलग्गै विद्युत्को व्यवस्था हुनुपर्ने माग राख्दै तराईका केही स्थानीय तहका जनप्रतिनिधिले पूर्ण विद्युतीकरणको सिफारिस नदिने समस्या रहेको प्राधिकरणका एक कर्मचारीले बताए ।

ADVERTISEMENT
Share200Tweet122SendShare
Previous Post

पत्रकार हत्याको विरोधमा महासंघ बाँकेद्धारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post

हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

हुम्लाको सिमकोट गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

बजेट अभावमा रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?