ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग

News Desk by News Desk
१:२६ बिहान, बैशाख ३०, २०८२
शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग
392
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३० गते ।
नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभाग बाँकेले शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै स्थानीय पालिकाहरुलाई ज्ञापनपत्र बुझाएको छ । विभागले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि बजेट विनियोजन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।

विभागका बाँके अध्यक्ष सूर्यबहादुर रोकायका अनुसार विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरवृद्धिका लागि स्थानीय पालिकालाई ध्यानाकर्षण गराइएको छ । विद्यालयमा पर्याप्त स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन हुनुपर्ने, फर्निचर तथा खेल सामाग्रीको व्यवस्थाप, टिनको पाता विस्थापन गरेर जिप्सन प्रयोग गर्नुपर्ने, विपद जोखिम न्यूनीकरणमा प्राथमिकता तथा पर्याप्त खेलमैदानको व्यवस्थापनमा बजेट व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष रोकायले बताए ।

यसैगरि शैक्षिण गुणस्तरका लागि अभिभावक शिक्षा लागु गर्दै निःशुल्क  तथा अनिवार्य शिक्षा लागु गर्न विद्यालय संचालन तथा व्यवस्थापन खर्च अनुदान दिनुपर्ने, अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुलाई पर्याप्त तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत, तहगत तथा विद्यार्थीको अनुपातमा शिक्षकहरुको व्यवस्थापन गरिनुपर्ने माग अघि सारिएको छ ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

सरकारी विद्यालयमा प्रविधिमा आधारित शिक्षाको व्यवस्थापन गर्न पनि ध्यानाकर्षणपत्रमा माग गरिएको उनले बताए ।

ADVERTISEMENT
Share162Tweet96SendShare
Previous Post

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

Next Post

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?