ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीमा सामुदायिक वन व्यवस्थापनका लागि कार्यविधि

News Desk by News Desk
१२:३६ बिहान, जेष्ठ ८, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके जेठ ८ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले वन व्यवस्थापनका लागि कार्यविधि बनाउन लागेको छ । वन ऐनलाई कार्यान्वयन गर्नका निमित्त कार्यविधिको ड्राफ्टमाथि पहिलो चरणमा बुधवार पालिकामा छलफल गरिएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार पालिका भित्र रहेका वनहरुको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा टेवा पुर्याउन वन ऐनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ‘वन व्यवस्थापनका लागि पालिकाले ऐन ल्याइसकेको छ–‘उनले त्यसको कार्यान्वयनका लागि कार्यविधि बनाउन लागिएको हो ।’ उक्त कार्यविधिमा वन संरक्षणको विषयलाई मात्रै नजोडेर वन र वन्यजन्तुबाट हुने क्षती न्यूनीकरण र राहातको विषयलाई पनि जोडिएको उनले बताए ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सम्वद्र्धन परियोजनाको सहयोगमा निर्माण गरिएको प्रारम्भिक मस्यौदामाथि सम्वद्ध सरोकारवालाहरुले महत्वपूर्ण सुझाव दिएको सहजकर्ता रामबहादुर भण्डारीले बताए । उनका अनुसार स्थानीय जनप्रतिनिधि, वनसँग सम्बद्ध राख्ने सरोकारवाला निकायहरुले महत्वपूर्ण सुझाव दिएकाले मस्यौदामा ती कुराहरु थपिने बताए । ‘वन व्यवस्थापनका सम्वद्धमा राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वन व्यवस्थापन कार्यविधि निर्माणका लागि महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् उनले भने–‘प्राप्त सुझावहरुलाई समेटेर पालिकाबासीको हित हुनेगरी कार्यविधिलाई अन्तिमरुप दिइनेछ ।’

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं.१ का वडा अध्यक्ष यमबहादुर खड्का, वडा नं.५ का वडा नं.३ का वडा अध्यक्ष मिन कुमार थारु, वडा नं.५ का वडा अध्यक्ष झगरु थरु, वडा नं.८ का वडा अध्यक्ष शालिकराम डाँगी लगायतको उपस्थिति रहेको थियो । कार्यविधि बनाउँदा कम्तीमा पनि उपभोक्ताको हितलाई ध्यान दिन उनीहरुले सुझाव दिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

गुलरिया–बारबर्दिया जोड्ने पुल नहुँदा सास्ती

Next Post

बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

बाँके प्रहरी प्रमुखको एक्सन : दुई दिनमा १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रविका वकिलको जवाफी बहस आज पनि

रविका वकिलको जवाफी बहस आज पनि

नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी

नेपालगन्ज घरबारी टोलमा पार्किङ व्यवस्थित गर्दै ट्राफिक प्रहरी, स्थानीय ब्यापारी पनि खुसी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?