ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

News Desk by News Desk
१२:३७ बिहान, जेष्ठ १६, २०८२
बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण
475
सेयर
474
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ १६ गते ।
बर्दिया जिल्लाको दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिएपछि वन्यजन्तुपीडित स्थानीयलाई केही राहत मिलेको छ । बर्दिया राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीले गाउँमा पसेर कृषकले वर्षभरिका लागि घरमा भण्डारण गरेर राखेको धान, गहुँ, मकै, मसुरो, चना र तोरी नोक्सान गर्न थालेपछि यहाँको मधुवन नगरपालिकाका दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिदिएको छ । मधुवन नगरपालिका वडा नं. १ को पत्थरभोजी र वडा नं. ३ थनौरा गाउँमा सामुदायिक अन्नभण्डार निर्माण गरिएका छन् ।

मधुवन नगरपालिका र हात्ती मेरो साथी कार्यक्रम सञ्चालन गर्दै आएको उज्यालो नेपाल कार्यक्रमको संयुक्त लगानीमा सामुदायिक अन्नभण्डार निर्माण गरिएको हो । मधुवन नगरपालिका वडा नं. १ पत्थरभोजी गाउँका स्थानीय कुमार खड्काले हात्तीले नोक्सानी पु¥याउन सक्ने घरका अन्न सामुदायिक अन्नभण्डारमा लगेर राख्ने र आफूलाई चाहिँदा भण्डारण गरिएको ठाउँबाट झिकेर भण्डारसँगै जोडिएको सामुदायिक मिलमा कुटानी पिसानी गरेर स्थानीयले घर लैजाने गरेको बताए ।

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले पत्थर भोजी गाउँ र धनौरा गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती गाउँ पसेर दुःख दिने, घरमा राखेका अन्नका कारण हात्तीले घरमासमेत आक्रमण गर्न थालेपछि नगरपालिका र उज्यालो नेपाल कार्यक्रम मिलेर अन्नभण्डार निर्माण गरिएको बताए । यी दुवै गाउँ नेपाल–भारत सीमा क्षेत्रको खाता कोरिडोरसँग पनि जोडिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापाले हात्तीले कृषकको घरमा भण्डारण गरेर राखेको अन्न खाइदिन थालेपछि उनीहरूको कृषि उपज सुरक्षाका लागि मधुवन नगरपालिकाको तीन लाख र उज्यालो नेपाल कार्यक्रमको नौ÷नौ लाखसहित एक स्थानमा १२ लाख लगानी गरेर दुई स्थानमा मिलसहितको सामुदायिक अन्नभण्डार निर्माण गरिएको बताए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

ADVERTISEMENT
Share191Tweet119SendShare
Previous Post

बालबन्दीलाई लागु औषधविरुद्ध अभिमुखीकरण

Next Post

बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

बाख्रा जोगाउन राप्तीसोनारीमा १९१ वटा सुरक्षित खोर

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

राप्तीनदीको निर्माणाधिन पुलको लम्बाई बढाउन माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?