ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

News Desk by News Desk
४:३८ बिहान, जेष्ठ २५, २०८२
जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँक जेठ २५ गते ।
लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि जिल्लाका लागि भारत आउजाउ गर्ने नेपालगन्जस्थित जमुनाह प्रमुख नाका हो । नेपालगन्ज नाकाबाट दैनिक तीन–चार हजार नेपाली कामका लागि भारत जान्छन् । सोही संख्यामा भारतबाट घर फर्किन्छन् ।
कामका लागि भारत आउजाउ हुने प्रमुख नाका भएर किनमेल गर्न जानेको संख्या पनि अत्यधिक छ । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ५–८ हजार नेपाली किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा जान्छन् । नेपालगन्ज नाका भएर औषधि उपचार गराउन जानेको संख्या पनि कम्ति छैन ।

भारतको विभिन्न स्थानबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्य जाँच गर्न जमुनाहा नाकामा हेल्थ डेस्क छ । कोरोना कालमा स्थापना भएको हेल्थ डेस्कमा लुम्विनी प्रदेश र नेपालगन्ज उपमहानगरकाका स्वास्थ्यकर्मी कार्यरत छन् । कोरोना कालमा भारतबाट आउने नेपालीको एन्टिजेन किटमार्फत कोरोना जाँच गरिए पनि पछिल्लो समय औलो, एचआइभी र क्षय रोग परीक्षण हुँदै आएको छ ।

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भइरहेका बेला नेपालगन्जको जमुनाहा नाकास्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मी भने फुर्सदिला छन् । सरकारले कोरोना जाँच गर्ने एन्टिजेन किट उपलब्ध नगराउँदा उनीहरु फुर्सदिला भएका हुन् ।

सरकारले एन्टिजेन किट उपलब्ध नगराएका कारण कोरोना जाँच गर्न नसकिएको जमुनाहा हेल्थ डेस्कका इन्चार्ज सुनिता मौर्याले बताइन् । उनले भारतका विभिन्न सहरमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि संक्रमण फैलिने खतरा बढेको बताइन् ।
उनले अन्य प्रदेशले भारतसँग सिमा जोडिएका मुख्य नाकामा एन्टिजेन किटमार्फत कोरोना परीक्षण गरे पनि नेपालगन्जस्थित जमुनाहा हेल्थ डेस्कले अहिलेसम्म परीक्षण गर्न नसकेको स्पष्ट पारिन् । ‘कोरोना जाँच गर्न प्रयोग हुने एन्टिजेन किट छिटो आवस् भन्ने हामी चाहन्छौँ । जाँच भए मात्र कोरोनाको अवस्था जान्न सकिन्थ्यो,’ उनले भनिन्, ‘जाँच भएको भए अन्य नाका जस्तै जमुनाह नाकामा पनि कोरोना संक्रमित फेला पर्थे होला ।’उनले एन्टिजेन किटको ब्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग माग गरेकी छन् । ‘हामी कोरोना जाँच गर्न आत्तुर छौँ । किट छिटो पठाउने व्यवस्था मिलाउनु परयो,’ मौर्याले भनिन् ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

उनले कोरोना कालमा जाँच गर्दा कोरोनाका धेरै संक्रमित फेला परेको बताइन् । कोरोनाको संक्रमण फैलिएको ठाउँबाट नेपालीहरु आउने गरेको बताउँदै उनले जाँच नहुँदा नेपालमा जोखिम बढेको बताइन् । ‘भारतसँग सिमा जोडिएका जिल्लामा त जोखिम बढेकै छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिममा समेत कोरोनाको जोखिम बढेको छ,’ उनले भनिन् ।

प्रदेशमा कोरोना जाँचका लागि प्रयोग हुने एन्टिजेन किट नभएको लुम्विनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले बताए । उनले लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय आपूर्ती महाशाखामा समेत एन्टिजेन किट नभएको बताउँदै उनले माग गर्ने तयारी भएको बताए । उनले एक हप्ताभित्र एन्टिजेन किट आवश्यकता अनुसार जिल्ला–जिल्लामा पठाउने बताए । ‘आपूर्ती महाशाखासँग आइतवार माग गर्छौँँ । त्यसपछि आपूर्ती महाशाखाले ब्यवस्था गरेपछि जिल्लामा पठाउँछौँ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले पनि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग एन्टिजेन किट माग गरेको बताए । उनले भारतमा कोरोना संक्रमण दर बढेपछि नाकामा पनि कोरोना जाँच गर्नपर्ने देखिएपछि एन्टिजेन किट माग गरेको बताए । ‘कोरोना संक्रमण नदेखिएकोले मागेका थिएनौँ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ । आउने वित्तिकै जाँच सुरु गर्छौँ,’ उनले भने ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बादल ७ वर्षको उमेरमा हराए, २२ वर्षपछि घर फर्किए

Next Post

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?