ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

News Desk by News Desk
८:४७ बिहान, जेष्ठ २५, २०८२
योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ
401
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
विश्व वातावरण दिवसको अवसरमा योग समिति नेपालले आफ्नो ४४औं योग केन्द्रको शुभारम्भ गरेको छ । जिल्ला वन कार्यालयको सहकार्यमा आयोजना गरिएको कार्यक्रममार्फत सम्पूर्ण सहभागीहरूलाई एक–एक वटा बिरुवा उपहारस्वरूप वितरण समेत गरिएको थियो ।

कार्यक्रममा जीवनमा सन्तुलन र समर्पणको सन्देश पनि प्रदान गरिएको थियो ।विश्व वातावरण दिवस २०८२ को अवसर पारेर योग समिति नेपालले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २ पुष्पलाल चोक नजिक योग समित नेपालको ४४औँ नयाँ योग केन्द्रको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । शुभारम्भ तथा समुद्घाटन कार्यक्रम योग समिति नेपालका परिकल्पनाकार संस्थापक केन्द्रिय अध्यक्ष आयुर्वेदाचार्य योगगुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षता, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख

आतिथ्यता एवं जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको थियो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर, बाँकेका सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी संस्थापक केन्द्रिय सल्लाहकारद्वय नन्दलाल वैश्य, जगदिश चन्द्र तिमल्सिना, योग समिति नेपालका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु, विभिन्न केन्द्रका प्रमुख संयोजक, सहसंयोजक, तथा योग प्रशिक्षक, सदस्यहरु, पत्रकार, समाजसेवी लगायत योगमा विश्वास गर्ने शुभचिन्तक सहितका योगसाधकहरुको उपस्थिति रहेको थियो । यसैबीच ४४औं योग केन्द्रको सञ्चालन तथा दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थापन समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

प्रमुख संयोजकमा नन्दलाल बैश्य, संयोजक आनन्द मोहपाल तथा सदस्यहरूमा श्याम गुप्ता, डा. राजेन्द्र प्रसाद गुप्ता, बिजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी, सन्तोष बैश्य, सञ्जय पोरवाल, जितेन्द्र गुप्ता, राम किशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता तथा सल्लाहकारहरूमा टंक धामी, आनन्द मिना मोहपाल, राम प्यारे गुप्ता रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् ।

ADVERTISEMENT
Share172Tweet95SendShare
Previous Post

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

Next Post

छिमेकमा कोरोना, नेपालमा सतर्कता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
छिमेकमा कोरोना, नेपालमा सतर्कता

छिमेकमा कोरोना, नेपालमा सतर्कता

बस दुर्घटनामा दुई जनाको मृत्यु

बस दुर्घटनामा दुई जनाको मृत्यु

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?