ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

News Desk by News Desk
१२:४६ बिहान, असार २, २०८२
गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बर्दिया असार २ गते ।
बर्दियाको गेरुवा गाउँपालिका–६, निवासी शान्ति सोनाहा केही वर्षअगाडिसम्म गेरुवा नदीमा सुन चालेर र माछा मारेर घर चलाइरहेका थिए  । गेरुवा नदी सुक्दै गएपछि उनी एक वर्षदेखि घरमा ताला नै लगाएर परिवार नै लिएर भारततर्फ कमाउन गए ।

घरमा बसेर जीविकोपार्जन नहुने भएपछि उनी जस्तै धेरै सोनाहा घरपरिवार घरमा ताला लगाएर भारतका विभिन्न स्थानमा कामको खोजीमा पुगेका छन् भने कतिपय घरमा बालबालिका र ज्येष्ठ नागरिक छोडेर भारतमा काम गर्न पुगेका छन् । ताला नलगाइएका घरमा पनि ज्येष्ठ नागरिक, महिला र केटाकेटी मात्र देखिन्छन् ।

गेरुवा गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी सोनाहाले काम गर्न सक्ने र कमाउन सक्ने जति सबै बाहिर गएको बताए । उनका अनुसार गेरुवा गाउँपालिकाभित्र १२ वटाभन्दा बढी घरमा ताला लगाइएको छ । उनले गेरुवा नदी सुकेकाले माछा र सुन नपाइने हुँदा युवा देशबाहिर जानुपर्ने बाध्यता भएको बताए ।

उनले भने, “पहिले नदी ठुलो थियो, माछा पनि पाइन्थे, अहिले नदी सुक्दै गएपछि माछा पाइन छोड्यो । सुन पनि तल्लो क्षेत्रमा पाइँदैन, माथिल्लो क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले प्रवेश गर्न मिल्दैन । अब त हाम्रो परम्परागत सिप पनि हराउँछ कि भन्ने चिन्ता छ ।” गेरुवा गाउँपालिका–६, सैजनाका दुःखराम सोनाहाले कर्णाली नदीतर्फ जान नमिल्ने र पहिलेको ठाउँमा सुन पाउन छाडेको बताए । उनले कर्णाली र बबई नदीमा सामुदायिक वनले समेत बगरमा सुन चाल्न नदिने गरेको आरोप लगाए ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

गेरुवा गाउँपालिका–६, सैजनाका अधिकांश घरका युवकयुवती कामको खोजीमा भारततर्फ गएको बताउँदै कतिपय घरमा ताला नै लगाएर सपरिवार कामको खोजीमा गएको बताए । विसं २०७८ को जनगणना अनुसार देशभरमा सोनाहा जातिको जनसङ्ख्या एक हजार १८२ जना रहेको छ । सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले बर्दिया जिल्लामा करिब आठ सय जनाको सङ्ख्या सोनाहामा रहेको बताए ।

सरकारसँग पटक पटक उनले अल्पसंख्यक जातिमा सूचीकृत गरिदिनका लागि माग गरे पनि माग पूरा नभएको बताए । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले सोनाहाको परम्परागत सिपको संरक्षणका लागि गाउँपालिकाले योजना र कार्यविधि बनाएर काम गर्ने बताए । सोनाहाको सिप गाउँपालिकाको सम्पत्ति भएको बताउँदै आगामी नीति तथा कार्यक्रममा सोनाहाको सिप संरक्षण र संवर्धनको कार्यक्रम ल्याउने बताए ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

रड फेर्न आर्थिक अभाव

Next Post

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?