ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेपालगञ्ज फोहर व्यवस्थापनमा पत्रकारको भुमिका खोज्दै, उपमहानगरपालिका

जावेद अन्सारी by जावेद अन्सारी
२:०० मध्यान्ह, मंसिर ४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ४ गते ।
आज पत्रकार र समाजसेविहरुलाई प्लास्टिक व्यावस्थापन सम्बन्धि नेपालगन्जमा एक दिने तालिम दिइएको छ । नेपालगञ्जको बाटिका होटलमा सन्चालित एक दिने फ़ोहोरमैला व्यवस्थापनमा नागरीक समाज र पत्रकारको भुमिका बिषयक तालिम सन्चालन गरेको हो ।

क्षेत्रिय शहरी बिकास बाँकेले नेपालगन्जलाई सफा, स्वच्छतापूर्वक, सुन्दर बनाउने उदेश्यका साथ आज पत्रकार लाई विशेष तालिममा सहाभागी बनाएको छ ।
उक्त तालिममा मेयर डा. धवल सम्सेर राणा ले आफ्नो भनाई राख्दै चुनाब अगाडिको नेपालगञ्ज र चुनाव पछिको नेपालगञ्जमा फोहोर व्यवस्थापनमा धेरै सुधार आएको जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका ले नेपाल भरी बनाएको ७ वटा डम्पिङ साईड मध्य नेपालगञ्ज उपमहानगरपालिका ले मात्र सन्चालनमा ल्याएको बताउँदै अत्याधुनिक डम्पिङ साईडको सन्चालन आए लगतै नेपालगंजमा जताततै फोहोर देख्न नपरेको बताए ।

राणा ले अब केही ठाउँमा फोहोर व्यवस्थापनमा चुनौति रहेपनि अब त्यो पनि बिस्तारै सफा हुदै जाने कुरा बताएका छन् । आफुले फोहोर व्यवस्थापनमा अनेक उपाय लगाएर भए पनि सफा नगर बनाउने दाबि समेत गरेका छन ।
काम गर्दा केही चुनौति आएपनि त्यसको समाधान गर्न कुनै कसुर बाँकी नराख्ने समेत जनाएका छन् ।
नेपालगन्जमा फोहोर व्यवस्थापनका लागि फोहोरलाई सहि उपयोग गरिदिन र फोहोर बाट पनि केही अरु वस्तुको उत्पदन गर्न सकिनछ भनेर उपेन्द्र खनालले बताएका छन ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

हाम्रो वरिपरि रहेका फोहोरहरुलाई जता भावी फ्याल्न र जलाउने काम हामी सबैले गरेका हुन्छौं तर खनालले वायु सबै भन्द धेरै प्रदुषण गर्ने आगो रहेको दाबी गरे । पत्रकार ले पनि फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा मा जोड दिएका थिए ।
उक्त कार्यक्रम लाई काठमान्डौ आएका तथा फोहर ब्यबस्थापनका दिगज व्यक्ति प्रकाश राज सिवाकोटी र ढुन्डी राज पाठक ले सहजीकरण गरेका थिए ।

नेपालगन्ज उप महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि नेपालगन्ज बाहिर फोहोर फाल्ने ठाउँ डमपिङ ल्यान्डको व्यवस्था गरिएको स्थान डम्पिङ साईड को अबलोकन गरी फोहर प्रसोधन बिधाका बारेमा पनि स्थलगत अध्ययन समेत गरिएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

३० औं अन्तराष्ट्रिय बाल अधिकार दिवस नेपालगञ्जमा भब्यताका साथ मनाइयो

Next Post

मन्त्रीपरिषदको पुनःगठन को को हटेत सरकार बाट मन्त्री को आय नयाँ मन्त्री (नामावली हसित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post

मन्त्रीपरिषदको पुनःगठन को को हटेत सरकार बाट मन्त्री को आय नयाँ मन्त्री (नामावली हसित)

प्रभावकारी बन्दै सिमि जोन कार्यक्रम

शिक्षक अभाव: विद्यार्थी पढ्न लव डाँडामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?