ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

News Desk by News Desk
१२:१२ बिहान, अशोज २४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
371
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २४ गते ।
तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । समूह ‘बी’मा रहेको नेपालले यसअघि कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्नेछ ।

यता, जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ । छनोटअघि नेपालले तयारीस्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स ९यूएई०मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

यस्तै, ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको र कतारविरुद्ध १६ रनको जित निकालेको थियो । नेपाली क्रिकेट टिमले हालसम्म दुई पटकमात्र टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

जहाँ नेपाली टिम वर्तमान नेपाल क्रिकेट संघ ९क्यान०का सचिवसमेत रहेका पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले नै सम्हालेका थिए ।

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मनसुनी वायुको प्रभाव कमजोर

Next Post

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
Next Post
बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

बाँकेमा औषधीजन्य सामानसहित अवैध तस्करी नियन्त्रण

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

एमाले सचिवालय बैठक : नेतृत्व हस्तान्तरण गर्न ओलीमाथि दबाब

एमाले सचिवालय बैठक : नेतृत्व हस्तान्तरण गर्न ओलीमाथि दबाब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?