ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

News Desk by News Desk
१०:०१ मध्यान्ह, अशोज २९, २०८२
कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल
368
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज ३० गते ।
ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा नेपालका गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादवले २(२ तथा सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले ।

कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए । नेपालले अब अन्तिम खेल सोमाआसंग खेल्नेछ ।

नेपालले ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालसंग पराजित ओमन ६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेपालगन्जमा ९४ हजार बराबरको अबैध लत्ताकपडा बरामद

Next Post

नेपालगन्जमा चाडपर्वको बेला बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
Next Post
चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन

नेपालगन्जमा चाडपर्वको बेला बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा

बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?