ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

News Desk by News Desk
१०:३३ मध्यान्ह, मंसिर १८, २०८२
429
सेयर
424
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
नेपालगञ्ज उप–महानगरपालिकाले शहरमा बृद्धि हुँदै गएको अटो–रिक्सा अव्यवस्थित सञ्चालन नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । शहरको सौन्दर्यता, ट्राफिक व्यवस्थापन र सवारी सुरक्षा जटिल बन्दै गएको आकलन गर्दै उप–महानगरपालिकाले सात दिनभित्र निर्देशन पालन गर्न सबै स सम्बद्धलाई आग्रह गरेको हो ।

नेपालगञ्ज देशकै पुराना र ऐतिहासिक शहरमध्ये एक मात्र नभई पश्चिम नेपालको मुख्य व्यापारिक, शैक्षिक तथा स्वास्थ्य केन्द्र भएकाले यहाँ दैनिक रूपमा मानिस तथा सवारी साधनहरूको ठूलो चाप रहन्छ । पछिल्ला वर्षहरूमा तिनपाङ्ग्रे अटो–रिक्साको संख्या अत्यधिक बढेपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको उप–महानगरपालिकाले जनाएको छ ।

जथाभावी सञ्चालन, अनियमित रुपान्तरण तथा अनधिकृत प्रवेशका कारण सवारी दुर्घटना बढ्दै गएको र सहरको समग्र जनजीवन प्रभावित भएको अभिव्यक्ति पनि स्थानीय प्रशासनले दिएको छ । यही अवस्थालाई व्यवस्थित बनाउन नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको उपस्थिती तथा सम्बन्धित सरकारी निकायका पदाधिकारीहरूको सहभागितामा मंसिर १४ मा बसेको बैठकले अटो–रिक्सा व्यवस्थापनका सम्बन्धमा निर्देशिका जारी गरेको नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका अटो–रिक्साले व्यावसायिक रूपमा सञ्चालन गरेको पाइएकाले अबदेखि निजी प्रयोजनमै सीमित हुनेछ । विपरीत कार्यमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।त्यसैगरी वेल्डिङ, मर्मत वा संरचना परिवर्तन गरी अवैधरूपमा चलाइएका तथा दर्ता–नविकरण, सूचिकरण वा बिलरविजक नभएका अटो–रिक्सा तुरुन्त रोक लगाउने निर्णय भएको छ ।
खरिद–विक्री भई बिल–विजक भए पनि दर्ता–नविकरण वा सूचिकरण नगरिएका अटो–रिक्साले तुरुन्त सम्बन्धित निकायमा प्रक्रिया पूरा गर्नुपर्नेछ । अन्यथा सञ्चालनमा रोक लाग्ने निर्णय भएको पनि उनले बताए । अन्य स्थानीय तहमा दर्ता वा इजाजत लिइएका अटो–रिक्सालाई नेपालगञ्ज उप–महानगरपालिकाको क्षेत्रमा प्रवेश बन्द गरिने भएको छ ।

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

बिरामी बोकेका वा आकस्मिक काम बाहेक कुनै पनि अवस्थामा प्रवेश गर्न नपाइने उप–महानगरपालिकाले जनाएको छ ।नेपालगञ्जमा चल्ने सबै दर्ता–नविकृत अटो–रिक्साले उप–महानगरपालिकामा अनिवार्य सूचिकरण गर्नुपर्नेछ । सूचिकरण नगरी चलाइएमा कारबाही हुनेछ ।यस्तै चालक अनुमति पत्र र परिचयपत्र अनिवार्य व्यवस्था गरिएको पनि उनले बताए ।

ADVERTISEMENT
Share175Tweet106SendShare
Previous Post

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

Next Post

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

यी हुन् एनपीएलमा आज हुने दुई खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

दाङको लमहीमा सुनचाँदी पसलमा लुटेराले गोली चलाउँदा कालिगढ घाइते

दाङको लमहीमा सुनचाँदी पसलमा लुटेराले गोली चलाउँदा कालिगढ घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?