ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

News Desk by News Desk
४:२० बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
422
सेयर
421
VIEWS
ShareTweetSendShare

बाँके पुस ११ गते ।
नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स, नेपालगन्जको आयोजनामा भोलि शनिवार देखि नेपालगन्जस्थित एन्फा फुटबल मैदानमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ (चौथो स्ट्रिट गेम्स) भव्य रूपमा हुने भएको छ।

नेपालगन्ज उपमहानगरपालिका तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को संयोजनमा सञ्चालन हुने यस प्रतियोगितामा देशका विभिन्न भागबाट १०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो प्रतियोगिता वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मूल कम्पोनेन्टहरू—स्ट्रेन्थ, इन्दुरेन्स र स्टामिना—को परीक्षण गर्ने एक विशिष्ट राष्ट्रिय स्तरको फिटनेस प्रतिस्पर्धा भएको आयोजकले दाबी गरेको छ । प्रतियोगितालाई थप रोमाञ्चक बनाउन यसलाई बार इभेन्ट र सर्किट इभेन्ट गरी दुई प्रमुख विधामा विभाजन गरिएको इभेन्ट संयोजक तिलक शाहीले जानकारी दिए ।बार इभेन्ट (पुरुष समूह) अन्तर्गत मसल–अप, टो–टु–बार, १० केजीसहित पुल–अप, १० केजीसहित प्यारालेल बार डिप्स तथा १० केजीसहित स्क्वाट समावेश भएको उनले बताए । ’प्रत्येक अभ्यासका लागि १ मिनेट समय दिइनेछ र सम्पन्न गरिएको प्रत्येक रेप्स अनुसार अंक प्रदान गरिनेछ। सर्वाधिक अंक प्राप्त गर्ने खेलाडी विजेता घोषित हुनेछन्,’ उनले भने ।

त्यसैगरी सर्किट इभेन्ट अन्तर्गत पुरुष र महिला दुवै समूह समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
पुरुष समूहमा पुल–अप, १५ केजी डम्बलसहित क्लिन एण्ड प्रेस, २० केजी स्यान्ड ब्यागसहित ब्याकवर्ड लञ्जेज, टायर फ्लिप, ६०० मिटर दौड तथा ओभर द बक्स बर्पिज राखिएको उनले बताए । ’महिला समूहतर्फ नी रेजेज, १० केजी डम्बलसहित क्लिन एण्ड प्रेस, १५ केजी स्यान्ड ब्यागसहित ब्याकवर्ड लञ्जेज, टायर फ्लिप, ४०० मिटर दौड तथा ओभर द बक्स बर्पिज समावेश गरिएको छ,’ उनले भने ।
अतिरिक्त कार्यक्रमतर्फ खेलाडीहरूसँगै आम दर्शकहरूको सहभागितामा फन रन र ‘टोल–टोलमा फिटनेस’ जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि राखिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

प्रतियोगितामा पुरुष सर्किट, महिला सर्किट र पुरुष बार विधा समावेश छन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशि रु. १ लाख ८५ हजार रुपैया रहेको आयोजकले जनाएको छ । ’प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा आकर्षक उपहार प्रदान गरिने छ,’ शाहीले भने ।

यस प्रतियोगिताले फिटनेसमा रुचि राख्ने युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने राष्ट्रिय स्तरको अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरतर्फ प्रेरणा दिने विश्वास आयोजकले लिएको छ। ’यस्ता गतिविधिले युवाहरूलाई लागूपदार्थ, मदिरा दुरुपयोग तथा सामाजिक विकृतिबाट टाढा राखी स्वस्थ, अनुशासित र सशक्त समाज निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भने ।

कोभिड–१९ पश्चात् देखिएका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको न्यूनीकरणमा समेत यस्ता खेलकुद गतिविधि प्रभावकारी हुने विश्वास आयोजकले गरेको छ ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

नेपालगन्ज मेयर कपको तयारी पूरा

Next Post

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?