ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल

News Desk by News Desk
१२:५९ बिहान, फाल्गुन ११, २०८२
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छ : गौडेल
407
सेयर
406
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विपन्न समुदायको समस्या दीर्घकालीन रुपमा समाधानका गरिने प्रतिवद्धता जनाएका छन् । सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.१ का खोकरी, चुना, लौकी, चप्परगौरी लगायत विभिन्न वस्तीमा घरदैलो गर्ने क्रममा विपन्न समुदायको समस्या भाषण गरेर र प्रतिबद्धता गरेरमात्रै समाधान नहुने भएकाले नीतिगत सुधार गरेर मात्रै सम्वोधन गरिने बताए ।

खासगरी राप्तीपारीका चुना, खोकरी, भवानियापुर, भम्कालगायतका क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य तथा आर्थिक विपन्नतासँग जुधिरहेको उल्लेख गर्दैै उनले ती समस्या समाधानका निमित्त आफुले नीतिगत सुधारमा पहल गरिने बताए । काँग्रेसको प्रतिज्ञापत्रमा पनि थुप्रै नीतिगत सुधारका विषयहरु उल्लेख गरेको स्मरण गराउँदै उनले अवको काँग्रेसले आर्थिक विपन्नतालाई हटाउनेदेखि शिक्षा र स्वास्थ्यमा सहजता प्रदान गर्ने विश्वास दिलाए । त्यसैले पनि यो पटक काँग्रेसको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे ।भावनामा बगेर देश सम्मुनत नहुँने भन्दै गौडेलले सुझबुझ गरेर मतदान गर्न आग्रह गरे । भावना र उत्तेजनाले देशको विकास नहुने भन्दै गौडेलले देशको विकासका लागि नीति सुधार गर्न आवश्यक रहेको बताए । आफु सधैं जनताकै बीचमा बसेर काम गरेको सम्झाउँदै गौडेलले चुनाव जिताएर पठाए पनि आफु गाउँमै बसेर नागरिकको सुखदुःखमासँगै रहने बताए । नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा भएको घरदैलोमा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, जंगली जनावरको आतंक, रोजगारी लगायतका समस्याहरु राखेको वडा सभापति मोहन डाँगीले जानकारी दिए ।

गौडेल पुगेको उक्त क्षेत्र बाँकेको विकट मानिन्छ । स्थानीयहरुले विकास निर्माणका विभिन्न विषयहरु उठान गरेको र त्यसक्रममा गौडेलले सहयोगको प्रतिवद्धता जनाएको स्थानीय नेता रुद्र बहादुर ओलीले जानकारी दिए । गौडेल सादगी र इमान्दार नेता भएकाले पनि स्थानीय मतदाताहरु उत्साहित देखिएको र मत गौडेललाई दिने तयारी गरेको ओलीको भनाइ छ ।

’परिवर्तनको हावा चलेको देखिन्छ, ओलीले भने –’तर गगन कुमार थापाको स्पष्ट भिजन र योजनासहित काँग्रेस बदलिएर आएकाले यो पटक रखमा मतदान गर्नेहरु धेरै छन् ।’ घरदैलो अभियानमा क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस राप्तिसोनारी गाउँपालिकाका सभापति भिम रानासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

Next Post

डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
Next Post
डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

डुडुवाका मतदाता भन्छन् -'हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् '

बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, बाँकेमा निर्वाचन सुरक्षा कडा

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

आचारसंहिता उल्लङ्घन नगर्न आयोगको कडा चेतावनी, जनप्रतिनिधि, शिक्षक र बालबालिका प्रयोगमा रोक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?