ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

News Desk by News Desk
११:४९ मध्यान्ह, फाल्गुन १३, २०८२
सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईलाई नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँका स्थानीयवासीले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलो कार्यक्रमका क्रममा जमुनाह पुगेका राईलाई स्थानीय मतदाताले फूलमाला, अबिर तथा उत्साहपूर्ण नारासहित स्वागत गरेका हुन्।

घरदैलो अभियानका क्रममा राईले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेका थिए। उनले विगतका अधुरा योजना पूरा गर्ने, आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने तथा युवालाई रोजगारीसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षा, स्वास्थ्य, कृषि तथा साना उद्यम प्रवद्र्धनमार्फत क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्दै उनले त्यसका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्ने बताए।

राईले निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने र समस्याको समाधानका लागि सक्रिय पहल गर्ने आश्वासन दिए। “निर्वाचन जितेपछि जनतासँगको सम्बन्ध टुट्ने होइन, अझ सुदृढ बनाउनेछु,” उनले भने, “जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

स्थानीय बासिन्दाले राईप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै विगतमा उठाइएका विकासका मुद्दा अझै सम्बोधन हुन नसकेको बताएका छन्। उनीहरूले यसपटक जनप्रतिनिधिले व्यवहारमै परिणाम देखाउनुपर्नेमा जोड दिएका छन्। केही ज्येष्ठ नागरिकले सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरेका थिए।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

युवाहरूले खेलमैदान निर्माण, प्राविधिक शिक्षालय स्थापना तथा रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राख्न माग गरेका छन्।

जमुनाह–पिप्रहवा क्षेत्रमा चुनावी गतिविधि क्रमशः तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो र कोणसभा मार्फत मतदाता समक्ष पुगिरहेका छन्। जमुनाहमा देखिएको जनसहभागिता र स्वागतले निर्वाचन प्रतिस्पर्धा थप सक्रिय र रोचक बन्दै गएको संकेत गरेको छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहमा राजनीतिक चहलपहल बढेको छ भने मतदाताहरू पनि यसपटक विकास र कार्यसम्पादनलाई मुख्य आधार बनाएर निर्णय गर्ने तयारीमा देखिएका छन्।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

Next Post

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post
धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

निर्वाचनको निष्पक्षताका लागि बाँकेमा मदिरा निषेध

निर्वाचनको निष्पक्षताका लागि बाँकेमा मदिरा निषेध

जमुनाह नाका आज रातीदेखी सिल

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँकेका सम्पूर्ण सीमा नाका तीन दिन बन्द हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?