ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

News Desk by News Desk
११:२८ मध्यान्ह, फाल्गुन १३, २०८२
नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४  गते।
नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारीको बैजापुर कुम्मरदेखि नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त बाटो निर्माणका लागि बजेट विनियोजन भइसकेपनि निर्माण कार्य हुन सकिरहेको छैन । जसका कारण स्थानीयले सास्ती खेप्दै आउनु परेको छ ।

‘बाटो निर्माणका लागि बजेट विनियोजन भइसकेपनि निर्माण प्रक्रियाले गति नलिनु राम्रो होइन गौडेलले भने–‘काँग्रेस बाँकेको सभापतिको नाताले पनि यसमा मेरो सम्वन्धित सरोकारवालामाथि दवाव र खवरदारी रहन्छ ।’ उम्मेदवार गौडेलले राप्तीसोनारी गाउँपालिका वडा नं.७ को प्रिपहवा, देउपुरा र डुडुवा गाउँपालिकाको होलिया जोड्ने राप्ती नदीमा तत्काल झोलुंगे पुल निर्माण गरिने बताउँदै सोही स्थानमा दीर्घकालीन रुपमा पक्की पुल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन् ।

गौडेलले राप्तीनदीबाट पूर्व तर्फ नरैनापुरसम्म जाने सिंचाइँ नहरको लागि थप बजेट व्यवस्थापन गरी त्यसलाई पूर्णता दिन पनि आफुले पहल गर्ने बताएका छन् । राप्तीसोनारी र नरैनापुर कृषिको उर्वरभूमि रहेको क्षेत्र भएकाले मल विउविजन तथा सिंचाइँको व्यवस्थापनका लागि आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए ।

गौडेलले भने–‘सिक्टा सिंचाइँ आयोजनाको निर्माणाधीन पूर्वी नहरका लागि आवश्यक बजेट बिनियोजन गरी नरैनापुरको सुइँयासम्म सिंचाइँ पुर्याउन म अहोरात्र खटिने छु ।’ गौडेलले कृषकको बजार पहुँच पुर्याउन राप्तीसोनारीमा २ वटा, नरैनापुरमा १ वटा कृषि उपज बजार संकलन केन्द्र स्थापना गरिने बताए ।

सम्बन्धित समाचार

जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले

रास्वपा सचिवालय बैठक आज

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

उम्मेदवार गौडेल विहीबार विहानपनि नरैनापुरका विभिन्न वस्तीको घरदैलोमा व्यस्त छन् । गौडेलले विहान नरैनापुर गाउँपालिका वडा नं.५ जमुनाह, दुलासपूर्वा, महादेवनगर, मोतीयापु, मटेहियालगायतका वस्तीको क्षेत्रमा घरदैलो गरेका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा

Next Post

सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले
राजनीति

जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले

७:३३ बिहान, फाल्गुन ३०, २०८२
रास्वपा सचिवालय बैठक आज
राजनीति

रास्वपा सचिवालय बैठक आज

१२:३० बिहान, फाल्गुन ३०, २०८२
स्वच्छ र भयरहित मतदानका लागि प्रशासनिक तयारी अन्तिम चरणमा
मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा बाँकेमा ४७ उम्मेदवारको जमानत गुम्यो

१:१५ बिहान, फाल्गुन २७, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

कमजोर मतदाता शिक्षाले बाँकेमा १३ हजारभन्दा बढी मत बदर

१२:५३ बिहान, फाल्गुन २७, २०८२
महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री
मुख्य समाचार

महिला अधिकार सुनिश्चित गर्न राज्य र समाज अझ संवेदनशील बन्नुपर्छ : मुख्यमन्त्री

११:१७ मध्यान्ह, फाल्गुन २३, २०८२
झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए
मुख्य समाचार

झापा–५ बाट बालेन्द्र शाह विजयी, ओलीलाई फराकिलो मतान्तरले हराए

८:१७ बिहान, फाल्गुन २३, २०८२
४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित
मुख्य समाचार

४१ हजार मतसहित बारा–४ बाट रहवर अन्सारी निर्वाचित

१:१७ बिहान, फाल्गुन २३, २०८२
बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय
राजनीति

बाँके क्षेत्र नं. ३ मा रास्वपाका खगेन्द्र सुनारको विजय

१:०० बिहान, फाल्गुन २३, २०८२
Next Post
सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

सडक, सिँचाइ र रोजगारी प्राथमिकतामा राख्न स्थानीयको माग, राईको समर्थनमा स्वागत

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

धम्बोझी–खजुरा रोडमा कमरुद्दिन राईको चुनावी घरदैलो : मतदाताको सम्मानले उत्साहित

निर्वाचनको निष्पक्षताका लागि बाँकेमा मदिरा निषेध

निर्वाचनको निष्पक्षताका लागि बाँकेमा मदिरा निषेध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?