ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

News Desk by News Desk
८:३८ बिहान, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १७ गते ।
बाँके जिल्लाका विभिन्न सरकारी तथा सामुदायिक वन क्षेत्रमा डढेलो फैलिन थालेपछि त्यसको नियन्त्रणका लागि गठन गरिएको ‘आगो नियन्त्रण दस्ता’ सक्रिय रूपमा परिचालन गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार हरेक वर्ष दोहोरिने डढेलो नियन्त्रणलाई लक्षित गर्दै १४ सदस्यीय आगो नियन्त्रण दस्ता गठन गरी तालिमसहित तयारी अवस्थामा राखिएको थियो। हाल जिल्लाका १४ वटा वन क्षेत्रमा डढेलो लागेको र त्यसलाई नियन्त्रण गर्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता तथा दस्ता संयुक्त रूपमा खटिएका छन्।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले जोखिमयुक्त क्षेत्र पहिचान गरेर दस्ता परिचालन गरिएको जानकारी दिए। विशेष गरी शम्शेरगञ्ज क्षेत्र र सिक्टा सब–डिभिजन वन कार्यालयअन्तर्गत पर्ने भूवरभवानी चक्ला वन क्षेत्रमा नियन्त्रण कार्य तीव्र पारिएको उनले बताए।

उनका अनुसार डढेलो नियन्त्रणसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। वन उपभोक्ता महासंघसँगको समन्वयमा विभिन्न सचेतनामूलक गतिविधि अघि बढाइएको छ। साथै दुई हजार लिटर क्षमताको ट्याक्टर–आधारित वारुणयन्त्र तयारी अवस्थामा राखिएको छ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

प्रमुख गुप्ताले उपलब्ध स्रोत र साधनका आधारमा निरन्तर रूपमा नियन्त्रण प्रयास भइरहेको उल्लेख गर्दै आगलागी भएका स्थानमा पुगेर दस्ता उद्धार तथा नियन्त्रण कार्यमा संलग्न रहेको बताए।

कार्यालयका अनुसार जिल्लामा खटिएका ‘अग्नि नियन्त्रण हेरालु’ हरूले पनि योजनाबद्ध रूपमा आगलागी रोकथाममा काम गरिरहेका छन्। शम्शेरगञ्ज र सिक्टा क्षेत्रमा छ–छ जना हेरालु परिचालन गरिएको छ।

फायरलाइन व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। हालसम्म जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकोमा त्यसलाई विस्तार गरी १२० किलोमिटर पुर्‍याइएको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यस्तै, शम्शेरगञ्ज क्षेत्रमा २५ लाख रुपैयाँको लागतमा २० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण गरिएको छ, जसले डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार हाल जिल्लाका सरकारी तथा सामुदायिक गरी १४ वटा वनमा लागेको डढेलोका कारण करिब ४ हजार ५०० हेक्टर वन क्षेत्र प्रभावित भएको छ।

Share154Tweet97SendShare
Previous Post

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

Next Post

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?