ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

News Desk by News Desk
२:२७ बिहान, असार १५, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके, असार १५ गते।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व असुलीमा करिब १० प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपैयाँ राजस्व असुल भएको छ, जुन कुल लक्ष्यको ८३.०५ प्रतिशत हो।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा उक्त रकम बढेर १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

उनले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब २६ करोड ५० लाख रुपैयाँ बढी राजस्व संकलन भएको बताउँदै राजस्व, आयात, निर्यात तथा समग्र वैदेशिक व्यापारका सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी दिए।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

प्रमुख पौडेलका अनुसार लक्ष्य घटाइएको अवस्थामासमेत राजस्व असुलीमा वृद्धि हुनु कार्यालयका लागि उत्साहजनक उपलब्धि हो। तर, कुल व्यापारमा आयातको हिस्सा अत्यधिक रहेकाले उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनु आवश्यक रहेको उनले बताए।

कार्यालयको मासिक विवरणअनुसार चालु आर्थिक वर्षभरि राजस्व संकलनमा केही उतारचढाव देखिए पनि अधिकांश महिनामा लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ।

विशेषगरी चैत महिनामा लक्ष्यको ९८.३७ प्रतिशत राजस्व असुल गर्दै चालु आर्थिक वर्षकै उत्कृष्ट प्रदर्शन भएको थियो। उक्त महिनामा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेकामा २ अर्ब १४ करोड २६ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

ADVERTISEMENT

यस्तै, फागुनमा ८८.३९ प्रतिशत, असोज र माघमा समान ८८.३२ प्रतिशत, वैशाखमा ८५.४४ प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत तथा जेठमा ८०.५१ प्रतिशत लक्ष्य प्राप्त भएको कार्यालयले जनाएको छ।

यद्यपि आर्थिक वर्षको सुरुआती महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको थिएन। साउनमा ७४.१९ प्रतिशत, कात्तिकमा ७२.३१ प्रतिशत र भदौमा सबैभन्दा कम ६९.७७ प्रतिशत मात्र लक्ष्य प्राप्त भएको तथ्यांकले देखाएको छ।

समग्रमा, लक्ष्यभन्दा कम राजस्व संकलन भए पनि गत वर्षको तुलनामा भएको वृद्धि र अधिकांश महिनामा ८० प्रतिशतभन्दा बढी लक्ष्य हासिल हुनुले नेपालगन्ज भन्सार कार्यालयको राजस्व संकलन सन्तोषजनक रहेको कार्यालयको निष्कर्ष छ।

Share152Tweet95SendShare
Previous Post

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

Next Post

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?