ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

सिक्टा सिँचाइ आयोजना र भूमिगत पानी पुगेका क्षेत्रमा रोपाइँ अघि बढे पनि अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

News Desk by News Desk
७:५० बिहान, असार २४, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, असार २४ गते ।
पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सिँचाइ सुविधा भएका केही क्षेत्रबाहेक अधिकांश किसान अझै पनि वर्षाको भरमा रोपाइँ गर्न बाध्य छन्।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदा जिल्लामा केवल ०.५ प्रतिशत मात्रै रोपाइँ भएको बताइन्। पछिल्ला दिनमा भएको सामान्य वर्षा र सिक्टा सिँचाइ आयोजनाको नहरमार्फत उपलब्ध पानीका कारण अहिले रोपाइँ बढेर ३५ प्रतिशत पुगेको हो।

उनका अनुसार सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको सुविधा भएका क्षेत्रमा रोपाइँ भइरहेको भए पनि जिल्लाका अधिकांश किसान अझै आकाशे पानीकै प्रतीक्षामा छन्। समयमै मनसुन सक्रिय हुन नसक्दा नेपालगन्ज र खजुरा क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको उनले जानकारी दिइन्।

पानीको अभावका कारण असारको दोस्रो सातादेखि मात्रै रोपाइँ सुरु भएको हो। हालसम्म रोपिएका अधिकांश खेतमा सिँचाइ आयोजनाको पानी वा भूमिगत पानी प्रयोग गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

सम्बन्धित समाचार

घुससहित वन अधिकृत पक्राउ

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

सूचना अधिकारी शर्माले समयमै वर्षा नहुँदा मसिनो र मध्यम जातका धान रोप्ने किसान बढी प्रभावित भएको बताइन्। तर मोटो धान खेती गर्ने किसानलाई केही ढिलो वर्षा भए पनि खासै समस्या नपर्ने उनको भनाइ छ।

“गत साता एक दिन राम्रो वर्षा भएको थियो, त्यसपछि उल्लेखनीय वर्षा भएको छैन। अधिकांश किसान अझै पनि आकाशतर्फ हेरेर पानीको प्रतीक्षामा छन्,” उनले भनिन्।

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा अधिकांश किसानले राधा–४ मोटो धान तथा केही भारतीय हाइब्रिड जातका धान लगाउँदै आएका छन्। जिल्लाको कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुँदै आएको छ।

ADVERTISEMENT

केन्द्रका अनुसार यस वर्ष रोपाइँ केही ढिलो भए पनि बाँकेमा परम्परागत रूपमा ढिलो धान रोप्ने चलन रहँदै आएको छ। विगतमा पनि किसानले भदौको पहिलो सातासम्म धान रोपाइँ गर्ने गरेका छन्।

हालसम्म कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको छ। नहरको सुविधा भएका केही क्षेत्रमा पनि बिउ ढिलो राख्ने परम्पराका कारण खेतमा पानी हुँदाहुँदै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Share150Tweet94SendShare
Previous Post

घुससहित वन अधिकृत पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?