ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

News Desk by News Desk
८:०६ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
413
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १५ गते ।
विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन लाइफ लाइन जनरल हस्पिटलले भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारको राहत तथा उद्धारका लागि हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

लाइफ लाइन जनरल हस्पिटलका सञ्चालक डा. प्रतीक श्रेष्ठले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत एक लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

हस्पिटलका तर्फबाट ७५ हजार रुपैयाँ तथा अस्ट्रेलियाको पर्थमा बस्दै आएका नीलु रेग्मी, मुक्ता रेग्मी र अनिशा रेग्मीका तर्फबाट २५ हजार रुपैयाँ गरी उक्त रकम जुटाइएको डा. श्रेष्ठले बताए।

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

विपत्तिमा परेका नागरिकलाई आर्थिक सहयोगभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ।‘आज उनीहरूलाई विपत्ति परेको छ, भोलि यही अवस्था जोकोहीमाथि आउन सक्छ। यस्तो बेला पीडितको दुःख हेरेर मात्र बस्नु हुँदैन, आफूले सकेको ठाउँबाट हातेमालो गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘हामीले दिएको रकम ठूलो नहुन सक्छ, तर यसमा पीडितप्रतिको हाम्रो संवेदना र मानवताको भावना जोडिएको छ। यो सहयोगले कम्तीमा विपत्तिमा परेका एउटा परिवारलाई केही राहत पुग्छ भने पनि हाम्रो प्रयास सार्थक हुन्छ।’

श्रेष्ठले विपद्का बेला सरकारको मात्रै जिम्मेवारी नभई समाजका हरेक व्यक्ति, व्यवसायी तथा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।

‘विपत्ति कसैको व्यक्तिगत समस्या होइन, यो सामाजिक समस्या हो। राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्छ, तर नागरिक र निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व बिर्सनु हुँदैन,’ उनले भने, ‘पीडितलाई अहिले भाषणभन्दा राहत चाहिएको छ। त्यसैले आफ्नो क्षमताले भ्याएसम्म तत्काल सहयोग गर्नु नै मानवीय कर्तव्य हो।’

ADVERTISEMENT

गणपति डेन्टल क्लिनिकका सञ्चालकसमेत रहेका डा. श्रेष्ठ चिकित्सा पेसासँगै सामाजिक तथा मानवीय सेवामा पनि सक्रिय रहँदै आएका छन्। प्राकृतिक विपत्ति, आपत्कालीन अवस्था तथा समस्यामा परेका नागरिकलाई आफ्नो क्षेत्रबाट सहयोग गर्ने कार्यलाई उनले सामाजिक उत्तरदायित्वका रूपमा लिँदै आएका छन्।

‘मानिसको जीवन बचाउनु र दुःखमा परेको मानिसलाई साथ दिनु नै हाम्रो पेसाको मूल भावना हो। हस्पिटलमा उपचार गर्न आउने बिरामी होस् वा विपत्तिमा परेर सहयोग खोजिरहेको नागरिक—मानवीय संवेदना सबैका लागि समान हुनुपर्छ,’ उनले भने।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेपछि पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी छ। यही क्रममा लाइफ लाइन जनरल हस्पिटलसहित प्रवासमा रहेका नेपालीबाट समेत सहयोग जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरिएको हो।

Share165Tweet103SendShare
Previous Post

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

Next Post

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२ बालबन्दी अझै सम्पर्कविहीन

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:19 am5:47 pm +0545
Feels like: 22°C
Wind: 3km/h N
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?