ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

News Desk by News Desk
२:०८ बिहान, भदौ २९, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
378
सेयर
378
VIEWS
ShareTweetSendShare

दाङ, भदौ २९ गते ।
चाडपर्वको समयमा केराले राम्रो मूल्य पाएपछि दाङका केरा उत्पादक किसान उत्साहित भएका छन् । गत वर्ष उत्पादनअनुसारको मूल्य नपाएर निराश भएका किसानले यस वर्ष भने बारीबाटै राम्रो मूल्यमा केरा बिक्री गर्न पाएका हुन् ।

राप्ती गाउँपालिका–७, सिसहनियाका रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म करिब नौ लाख रुपैयाँको केरा बिक्री गरेको बताए । सिसहनियासहित देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका सुवेदीले एक महिनाको अवधिमा उक्त रकम बराबरको केरा बिक्री गरेको बताए ।

उनका अनुसार जन्माष्टमीको समयमा मात्रै करिब पाँच लाख रुपैयाँको केरा बिक्री भएको थियो । तीजका अवसरमा हालसम्म करिब चार लाख रुपैयाँ बराबरको मालभोग केरा बिक्री गरिसकेको उनले बताए ।

सुवेदीका अनुसार गत फागुनमा आएको हावाहुरीले करिब १२ हजार केराका बोट ढालेपछि यस वर्ष उत्पादनमा कमी आएको छ । उत्पादन घटे पनि बजारमा माग र मूल्य राम्रो रहेकाले किसानलाई राहत भएको उनले बताए ।

सम्बन्धित समाचार

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

राप्ती केरा प्रवर्धन समूहका अध्यक्षसमेत रहेका सुवेदीले गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले राम्रो मूल्य पाएको बताए । बाहिरबाट केराको आयात घटेकाले स्थानीय उत्पादनले बजार पाएको उनको भनाइ छ ।

“गत वर्ष केराले मूल्य नपाउँदा बारीमै केरा सड्ने अवस्था थियो । यो वर्ष त्यो अवस्था हटेको छ,” उनले भने, “चाडपर्वका बेला बाहिरबाट केरा कम भित्रिएकाले स्थानीय उत्पादनले राम्रो मूल्य पाएको हो ।”

सिसहनियाकै अर्का किसान विद्याबहादुर चौधरीले पनि यस वर्ष करिब तीन लाख रुपैयाँको केरा बिक्री गरेको बताए । गत वर्ष मूल्य घट्दा उत्पादन बिक्री गर्नै समस्या भएको उनको अनुभव छ । यस वर्ष भने बारीबाटै केरा बिक्री भइरहेको उनले बताए ।

ADVERTISEMENT

“यो वर्ष दर्जनको एक सय रुपैयाँका दरले केरा बिक्री भइरहेको छ । गत वर्ष ७० रुपैयाँमा दिँदा पनि बिक्री नहुने अवस्था थियो,” उनले भने ।

मन्जुला बहुद्देश्यीय कृषि फार्म दर्ता गरी सात वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चौधरीले फार्ममा उत्पादित केरा लमही, भालुवाङ, सिसहनियालगायत बजारबाटै किसान तथा व्यापारीले खरिद गरेर लैजाने गरेको बताए । उनले सात बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती गरेका छन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ४४७ हेक्टर क्षेत्रफलमा मालभोग, हरिसाललगायत जातका केरा खेती हुँदै आएको छ । जिल्लामा वार्षिक नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन हुने केन्द्रको तथ्यांक छ ।

Share151Tweet95SendShare
Previous Post

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

Next Post

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य
कृषि

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

२:०१ बिहान, कार्तिक १३, २०८३
फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका
कृषि

फत्तेपुरका महिलाले दसैंमा बेचे ७ सय खसी–बोका

१२:०७ बिहान, कार्तिक १२, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान
कृषि

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

१२:४१ बिहान, अशोज ३०, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
Next Post
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 76%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
25°C / 20°C
25°C / 19°C
28°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?