ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

News Desk by News Desk
२:४५ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
408
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २९ गते ।
जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट २ हजार ८६१ जनाले रोजगारी पाएका छन् ।

कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरका अनुसार सिर्जित रोजगारीमध्ये १ हजार ६८८ पुरुष र १ हजार १७३ महिला छन् । यही अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी थपिएका छन् ।

गत आर्थिक वर्षमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा दर्ता भएका उद्योगको कुल संख्या १५ हजार ८०७ पुगेको छ । यस अवधिमा १ हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेज भएका छन् ।

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा ६५७ उद्योग दर्ता, १ हजार ४२ उद्योग नवीकरण र ३०९ उद्योग खारेज भएका थिए ।

वाणिज्यतर्फ गत आर्थिक वर्षमा ६२६ नयाँ फर्म दर्ता भएका छन् । यससँगै जिल्लामा दर्ता भएका वाणिज्य फर्मको कुल संख्या २१ हजार ९८० पुगेको कार्यालयले जनाएको छ । एक हजार ६८८ फर्म नवीकरण भएका छन् भने ३५६ फर्म खारेज भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा ७१२ वाणिज्य फर्म दर्ता, १ हजार ६६१ नवीकरण र ५२७ फर्म खारेज भएका थिए ।

ADVERTISEMENT

व्यवसायको नियमन तथा गुणस्तर कायम गर्न कार्यालयले गत आर्थिक वर्षमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको घर्तिमगरले बताए ।

कार्यालयका लागि गत आर्थिक वर्षमा ३ करोड ३ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये २ करोड २५ लाख १२ हजार ९५० रुपैयाँ खर्च भएको छ । कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव ०८ प्रतिशत रहेको घर्तिमगरले बताए ।

गत आर्थिक वर्षमा कार्यालयले १ करोड ६३ लाख ७ हजार ७९५ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ९७ लाख ३१ हजार ७८५ रुपैयाँ राजस्व संकलन भएको थियो ।

राजस्व घट्नुमा उद्योग तथा वाणिज्य फर्मको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहबाट दर्ता प्रक्रिया सुरु हुनु, प्रदेश सरकारले उपलब्ध गराएको छुट सुविधा तथा फर्म र उद्योग खारेजी बढ्नु मुख्य कारण रहेको घर्तिमगरले बताए ।

Share163Tweet102SendShare
Previous Post

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

Next Post

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
Next Post
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Cloudy
6:27 am5:36 pm +0545
Feels like: 25°C
Wind: 10km/h SE
Humidity: 70%
Pressure: 1015.24mbar
UV index: 0
FriSatSun
25°C / 20°C
24°C / 19°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?