ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

News Desk by News Desk
१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ५ गते ।
श्रम संस्कृति पार्टी बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनपछि बिहीबार नेपालगन्जमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

पार्टीका नेता तथा कार्यकर्ताले विपि चोकदेखी धम्बोजी चोक, सेतुबिक चोक, त्रिवेणी मोड, घोसी टोल हुँदै आँखा अस्पताल क्षेत्रसम्म सडक सफा गरेका हुन्। उनीहरूले सडकमा जम्मा भएको फोहोर संकलन गर्नुका साथै झाडु लगाएर सार्वजनिक स्थलको सरसफाइ गरेका थिए।सरसफाइ अभियानमा सहभागी पार्टीका वरिष्ठ नेता मेराज अहमद (हिमालय) ले श्रम संस्कृति पार्टी कुनै जाति, धर्म वा समुदाय विशेषको नभई सबै देशभक्त नेपालीको साझा अभियान भएको बताए। देश निर्माणमा सरकारसँगै नागरिकको पनि जिम्मेवारी हुने उनको भनाइ छ।‘देश बनाउने जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक नागरिकको पनि हो,’ उनले भने, ‘भाषणमा मात्र सीमित नभई श्रमदान र जनसेवामा पनि जुट्नुपर्छ।’उनले हर्क साम्पाङले अघि बढाएको श्रमदान अभियानको मुख्य उद्देश्य श्रमको सम्मान र जनसहभागितामार्फत परिवर्तन ल्याउनु रहेको बताए। आफ्नो गाउँ, टोल र सहर सफा राख्न नागरिक आफैँ सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

पार्टीका जिल्ला उपाध्यक्ष मो. रहिस हलवाईले मूर्ति विसर्जनपछि गरिएको सरसफाइले सार्वजनिक स्थल सफा राख्नुपर्ने सन्देश दिएको बताए। धार्मिक तथा सांस्कृतिक पर्वका क्रममा हुने गतिविधिपछि फोहोर व्यवस्थापन गर्नु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।‘सामाजिक सद्भाव कायम राख्दै आफ्नो सहर सफा राख्नु सबै नागरिकको दायित्व हो,’ उनले भने।

नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनपछि गरिएको सरसफाइ अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा श्रमदाताहरू सहभागी थिए। उनीहरूले सडकमा रहेको फोहोर संकलन तथा व्यवस्थापन गर्दै सार्वजनिक स्थल सफा गरेका थिए।

सम्बन्धित समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

कार्यक्रममा प्रस्तावित केन्द्रीय सदस्यद्वय राजन राना मगर र कस्मिरा खातुन, अगुवा श्रमदाता हाजी चाँद खाँ, मेराज अहमद (हिमालय), असलम अन्सारी, लुम्बिनी प्रदेश समिति सदस्य उषा गौतम, सीता बन्जाडे र निर्मला खत्रीलगायत सहभागी थिए।त्यस्तै, जिल्ला उपाध्यक्षद्वय मो. रहिस हलवाई र मेघराज सुनार, जिल्ला सचिव दण्डप्रसाद शर्मा, जिल्ला संगठन विभाग प्रमुख गगनसिंह थापा, जिल्ला सदस्य उमा थापा, शान्ति डाँगी, सोयब इद्रिसी, सम्सुल्ला सल्मानी, राजु राई, नगर श्रम संयोजक इम्तियाज राई, रुद्र सापकोटा, सकिला खान, कपिल खड्का, साहिन शेष, रुबी बानो रंगरेज र मञ्जु वैश्यलगायत अभियानमा सहभागी थिए।

श्रम संस्कृति पार्टीले श्रमदान र जनसहभागितामार्फत सार्वजनिक स्थलको सरसफाइ तथा सामाजिक सेवाका कामलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:23 am5:43 pm +0545
Feels like: 20°C
Wind: 3km/h N
Humidity: 91%
Pressure: 1013.55mbar
UV index: 0
FriSatSun
30°C / 17°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?