ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

News Desk by News Desk
१०:४० मध्यान्ह, मंसिर २, २०८३
हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर २ गते ।
हुलाकी सडक निर्माण भएपछि बाँकेका दुर्गम गाउँको आवागमन सहज हुनुका साथै आर्थिक तथा व्यावसायिक गतिविधि बढेका छन् । सडक सञ्जाल विस्तारसँगै राप्ती सोनारीका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुरका बासिन्दालाई सदरमुकाम नेपालगन्ज आउजाउ गर्न सहज भएको छ ।

हुलाकी सडकले बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगन्जसँग जोडेको छ । पहिले भारतको बाटो हुँदै नेपालगन्ज पुग्नुपर्ने नरैनापुरका बासिन्दा अहिले आधा घण्टामै सदरमुकाम पुग्न सक्ने स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

“पहिले भारतको बाटो हुँदै नेपालगन्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ ।”

बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगन्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएको छ ।

सम्बन्धित समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

सडक बनेपछि राप्ती नदीपारिका गाउँमा व्यापार व्यवसाय, घरेलु तथा साना उद्योग फस्टाउन थालेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए । “सडक बनेपछि स्थानीयले विकासको अनुभूति गरेका छन् । व्यावसायिक कारोबार बढेको छ,” उनले भने ।

सडकले धार्मिक तथा पर्यटकीयस्थलमा पनि चहलपहल बढाएको छ । बैजापुरको भुवरभवानी मन्दिर, बाबा बर्फानी, बिनौनाको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको चौधरीले बताए ।

हुलाकी सडकसँगै कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि सवारी आवागमनसमेत बढेको भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताए । नेपालगन्जबाट कोहलपुर हुँदै अगैया पुग्ने सडकभन्दा यो मार्ग छोटो पर्ने भएकाले सवारी साधनले प्रयोग गर्न थालेको उनको भनाइ छ ।

ADVERTISEMENT

सडक तथा अन्य पूर्वाधार निर्माणले राप्ती सोनारीका बासिन्दाको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याएको स्थानीय अगुवा जमानसिंह वलीले बताए ।

Share148Tweet93SendShare
Previous Post

एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

८:१६ बिहान, मंसिर २, २०८३
जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
मुख्य समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

१२:१४ बिहान, मंसिर २, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

८:१८ बिहान, कार्तिक २६, २०८३
आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Sunny
6:42 am5:24 pm +0545
Feels like: 18°C
Wind: 2km/h ENE
Humidity: 85%
Pressure: 1019.3mbar
UV index: 1
ThuFriSat
28°C / 14°C
28°C / 14°C
28°C / 14°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?