ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा

News Desk by News Desk
१२:५३ बिहान, मंसिर ९, २०८३
बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ८ गते ।
सुर्खेत–नेपालगन्ज रुटमा सिट क्षमताभन्दा बढी यात्रु बोकेर सञ्चालन भइरहेका २७ वटा सार्वजनिक सवारी साधनमाथि बाँकेमा कारबाही गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त टोलीले सोमबार बैजनाथ गाउँपालिका–१ स्थित मिनी गाभर नजिक रत्न राजमार्गमा सवारी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ४५ वटा सार्वजनिक सवारी साधन निरीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चेकजाँचका क्रममा ग्याप सिट तथा अतिरिक्त सिट जडान गरेर यात्रु ओसारपसार गरिरहेका २७ वटा सवारी साधन फेला परेका थिए। प्रहरीले ती सवारीबाट ८२ वटा अतिरिक्त ग्याप सिट तथा मुढा नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सिट क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले चेकजाँच गरिएको बताए।

सम्बन्धित समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

‘सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर नियमविपरीत सिट जडान गरी सञ्चालन भएका सवारीमाथि कारबाही गरेका छौँ,’ उनले भने।

शाहीका अनुसार अतिरिक्त सिटमा यात्रा गरिरहेका यात्रुलाई अन्य सवारी साधनमा व्यवस्थापन गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको थियो।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा निर्धारित सिट क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षित यात्रा सुनिश्चित गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
मुख्य समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

११:४८ मध्यान्ह, मंसिर ८, २०८३
खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम
मुख्य समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

४:३१ बिहान, मंसिर ७, २०८३
कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

१:३६ बिहान, मंसिर ६, २०८३
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु
प्रदेश समाचार

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

२:११ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा
मुख्य समाचार

वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा

९:५२ मध्यान्ह, मंसिर ३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Sunny
6:47 am5:23 pm +0545
Feels like: 21°C
Wind: 3km/h S
Humidity: 69%
Pressure: 1019.98mbar
UV index: 4
WedThuFri
26°C / 12°C
25°C / 12°C
25°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?