ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

धारा नेपालगञ्ज म्याराथनमा सहयोगी हरुलाई कदर पत्र प्रदान

जावेद अन्सारी by जावेद अन्सारी
१:५९ मध्यान्ह, पुस ४, २०७६
382
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते । सन्चालन गरीएको पाँचौ धारा नेपालगञ्ज म्याराथनको समिक्षा तथा कदर पत्र वितरण कार्यक्रम नेपालगञ्जमा सम्पन भएको छ ।
आयोजक क्रियटिभ ह्यान्ड्सले समीक्षा तथा कदपत्र वितरण कार्यक्रमको आयोजना गरी दाताहरुलाई सम्मान गरेको हो ।
केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाछेडलगायत दर्जन बढी दातालाई प्रदेश नं. ५ प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना), नेपालगञ्ज उपमहानगरपालिका कि उपप्रमुख उमा थापा मगरले कदरपत्र प्रदान गरेर दाताहरुलाई सम्मान गरेका हुन् ।

मंसिर मा सन्चालन गरिएको एथलेटिक्समा नेपालगञ्ज बाट २७०५ खेलाडी हरुको सहभागिता रहेको थियो । कदरपत्र तथा सम्मान कार्यक्रममा बोल्दै सहभागी हरुले
नेपालगञ्जलाई चिनाउन नेपालगञ्ज म्याराथन भएको र नेपालगञ्ज लाई चिनाउन लाई हरेक क्षेत्रवाट सहयोग गर्नु पर्नेमा जोड दिएका छन ।

म्याराथन आबस्यक रहिछ भन्ने कुराको अनुभुति प्रतियोगिता मा खेलाडिको उत्साह पुण उपस्थितिले जनाएको बताए । ३५० देखी सुरु भएको म्याराथनमा हाल आयर ४७ सय एथलेटिक्स खेलाडी हरु सहभागी रहेको खेलमा युवाहरु लाइ सहभागी गराउने लक्ष्य का साथ अगाडि बढेको म्याराथन दौड सफल रहेको जनाए ।

प्रदेश सभासद कृष्णा केशी (नमुना) ले
अन्तराष्ट्रिय स्तरको म्याराथन को आयोजनामा पहल गर्न आबस्यक रहेको र म्याराथन ले नेपालगंज लाई बाहिर स्थिरमा समेत चिनाएको बताइन ।
प्रदेश सरकार नैतिक ,भौतिक ,आर्थिक रुपमा खेलाडीहरुको सम्मान तथा खेलकुद मा सहयोग गर्न सकिन्छ आफु तत्पर रहेको समेत बताइन ।
।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

समीक्षा कार्यक्रममा बोल्दै उपप्रमुख थापामगर, महाप्रवन्धक प्रदीप छाछेड, राष्ट्रिय वाणिज्य बैंकका ५ नं. प्रदेश प्रमुख आनन्द सुवेदी, आशीर्वाद पेन्ट्सका किरण कार्कीलगायतले ऐतिहासिक रुपमा संचालन हुँदै आएको म्याराथनलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण

Next Post

प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई बाँकेमा भब्य स्वागत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post

प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई बाँकेमा भब्य स्वागत

पढाई साथै अतिरिक्त कृयाकलापमा सक्रिय हुँदै विद्यार्थी

सुकुम्बासी बस्तीमा वडा अध्यक्ष र बिधालयको निर्देशनमा चल्यो डोजर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?