ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सुकुम्बासी बस्तीमा वडा अध्यक्ष र बिधालयको निर्देशनमा चल्यो डोजर

News Desk by News Desk
४:४९ मध्यान्ह, पुस ४, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस ४ गते ।
नेपालगञ्ज राँझा स्थित वडा नम्बर २० मा सुकुम्बासी बस्तीमा वडा अध्यक्ष र बिधालयको निर्देशनमा डोजर चलाइएको छ । सरकारी जग्गा अतिक्रमण गरि बसोबास गरेको भन्दै वडा र विद्यालयको पहलमा शुक्रवार ९ वटा घरमा डोजर चलाईएको हो ।
४० साल देखि बसोबास गर्दै आएका स्थानियलाई एक्कासी हटाउन खोज्दा स्थानिय केही समय आक्रोशित भएका थिए । सरकारले आफुहरुलाई हेला गरेको भन्दै उनिहरुले आक्रोसमा आएका थिए ।

आफ्नो घर कुनै हालतमा खाली नगर्ने र गर्न आउनेलाई जस्तो सुकै मुल्य चुकाउन तयार रहेको स्थानियहरुले बताएका छन् ।
लामो समय बस्दा आफुहरुको लालपुर्जा, बिजुलीबत्ति र मालपोत समेत तिर्दै आएको उनिहरुले बताएका छन् ।
वडा कार्यालय र विद्यालयको दादागिरीले ७५ वटा घर विस्थापित हुने भएका छन् ।

राजनितिक दवाव र विद्यालयको एकलौटी निर्णयले बस्ती नै सखाप हुने भएपछि स्थानियवासी आक्रोस व्यक्त गरेका छन् । स्थानियवासीहरुसंग विना सल्लाह दबावले बस्ती हटाउनु सरासर गलत कार्य भैरहेको स्थानियले बताएका छन् ।

राज्यले जवरजस्ती बस्ती हटाएपनि आफुहरु बस्ती नछोड्ने स्थानियले बताएका छन् ।
बस्ती घर हटाएपनि ज्यानलाई त्रिपाल मुनी भएपनि जोगाउने स्थानिय शिवलाल शर्माले बताए ।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको हुनाले दवावमा बस्ती खाली गराउन डोजर चलाएको स्थानियले आरोप लगाएका छन् ।

नेपाल सरकारले ४० बर्ष देखि बसोबास गर्दै आएको प्रमाणित गरिसकेपनि विद्यालय र राजनीतिक दलहरुको दवावले मनोमानी बस्ती हटाउन पहल गरिएको स्थानियको भनाई छ ।
राँझा चौकस्थित विद्यालयको गायत्रीनगरमा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमिहीनका नाममा ७६ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका छन् । ती मध्ये कतीपय त्यहाँ नबस्ने तर घर टहरा हालेर जग्गा भने ओगटेको पाइएको छ ।

घरमा नबस्ने परिवारलाई पहिलो प्रथामिकतामा राखी हटाउने सर्वपक्षिय बैठकले निर्णय गरेको स्थानिय अगुवाले बताए ।
लामो समय अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास सफल हुन नसक्दा ।
गृहमन्त्रालयको आदेश बमोजिम डोजर चलाएको स्थानिय एक नेताले बताए ।

ADVERTISEMENT

यस्तै विद्यालयका प्रध्यानाध्यापक प्रकाश आचार्यले गायत्री नगरको जग्गा २०३६ सालमा विद्यालयको नाममा रहेको जानकारी दिए ।
करिव १० बर्षदेखि विद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानियलाई बारम्बार नबस्न आग्रह गर्दा पनि अटेरी गरि बसोबास गर्दै आएको प्रध्यानाध्यापक आचार्यले बताए ।

बारम्बार सुचना गर्दा पनि सुकुम्बासीको नाममा गैरसुकुम्बासीले विद्यालयको जग्गा कव्जा गरेको उहाँले बताए । यस्तै वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीले २०३६ सालमा विद्यालयको नाममा रहेको जग्गा सुकुम्बासीको नाममा ३ विगहा ७ कठ्ठा १४ धुर कायम गरेको पुर्जामा उल्लेख रहेको वडा अध्यक्ष कार्कीले बताएका छन । भुमाफियाको नाममा जनताहरुलाई राखेको भन्दै उहाँले पहिलेदेखि बस्तीमा नबस्न आग्रह गर्दै आएको जानकारी गराएका हुन ।

१४ सय बालबालिकाको भविश्यमाथि भोटको राजनीति गर्न मलाई रहर नभएको उहाँले बताए । शुक्रबार पहिलो चरणमा ९ वटा खाली मान्छे बसोबास नगर्ने घर हटाउने र बाँकी घर ७ दिन भित्र हटाउने सर्वपक्षिय निर्णय भएको विद्यालयले जनाएको छ । शुक्रवार कल्पना गौतम, जयराम थारु, भिम बुढा, कृष्ण बहादुर थारु, प्रेम विक, जुल्फकार मनिहार लगायतका घर डोजर लगाएर हटाएको थिए ।

Share150Tweet94SendShare
Previous Post

पढाई साथै अतिरिक्त कृयाकलापमा सक्रिय हुँदै विद्यार्थी

Next Post

असमान भाडा दर ले पश्चिमसम्म घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
Next Post

असमान भाडा दर ले पश्चिमसम्म घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी

ढुङ्गाले ज्यान लियो

हज जानेहरुका लागि पौष १५ गते सम्म म्याद थप

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?