ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

अम्बेकेश्वरी मल्टी यातायातद्धारा नेपालदेखि भारतसम्मको यात्रा सुरु

जावेद अन्सारी by जावेद अन्सारी
११:१२ बिहान, पुस ८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके पुस ८ गते ।
नेपालगन्जदेखि हरेक दिन भारतको विभिन्न शहरमा सुलभ र आरामदायी यात्राका लागि बस संचालनमा आएको छ ।
नेपालगन्जमा केन्द्रिय कार्यालय खोली भारतको विभिन्न शहरमा आरामदायी यात्राका लागि बस संचालनमा ल्याएको हो । नेपालगन्जको कारकाँदोमा केन्द्रिय कार्यालय उद्घाटन गरि अम्बेकेश्वरी मल्टी यातायात प्रा.ली. नेपालगन्जले सो सुविधा प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले उक्त कार्यालयको रिवन र बैनबत्ति बाली उद्घाटन गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष थारुले नेपालीले भारतमा कमाएको पैसा बाटोमा लुटने डर अब हट्ने जानकारी गराउनुभयो । हरेक बर्ष बाटो मै नेपाली लुटिनुपर्ने समस्या हट्ने उहाँले जानकारी गराउनुभयो ।

भारतमा कमाएको पैसा नेपालीले सहज तरिकाले नेपालसम्म ल्याउन नसकेको स्थिती अव हट्ने उहाँले बताउनुभयो । नेपालबाटै बस चढ्न पाउने र आउँदा पनि नेपाली नागरिककै गाडीमा नेपालसम्म आउन पाउने भएपछि बाटोमा लुट्ने ठग्ने बातावरण हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

नेपाली चालकले लैजाने गाडीमा नेपाली यात्रुलाई सहज बनाउने उद्देश्यका साथ नेपालदेखि भारतका हरेक कुना कुनामा लैजाने वातावरण सृजना गरेको अम्बेकेश्वरी मल्टी यातायात प्रा.ली. नेपालगन्जका अध्यक्ष भद्र बहादुर ओलीले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

नेपालका विभिन्न शहरबाट भारतका हरेक कुना कुनामा नेपालीलाई सहज यात्राका लागि ३२ वटा गाडी संचालन गरेको अध्यक्ष ओलीले बताउनुभयो । फोर्स गाडी ३० वटा र ठुलो बस २ वटा हरेक दिन २ पटक भारत आवतजावत गर्ने वातावरण मिलाएको उहाँले जानकारी गराउनुभयो । भारतमा कमाउन गएका जति पनि नेपालीलाई सहजता प्रदान गर्न नेपालबाट यातायात संचालन गरेको उहाँले बताउनुभयो ।

यात्रुलाई सहजता प्रदान गर्न अम्बेकेश्वरी मल्टी यातायात प्रा.ली. नेपालगन्जले नेपाल र भारतका विभिन्न प्रा.ली र ट्रभल्ससंग सहकार्य गरि संचालन ल्याएको गोपाल शर्माले बताउनुभयो । नेपालगन्जदेखि हरेक दिन भारतको हरियाणा, पंजाव, हिमाचल, किनोर लगायत भारतका हरेक शहरसम्म सेवा प्रदान गर्नको लागि अम्बेकेश्वरी मल्टी याताया प्राली संचालनमा ल्याएको उहाँले बताउनुभयो ।
१३ वटा समितिसंग सहकार्य गरि यातायात्र संचालनमा ल्याएको प्रालिले जनाएको छ । फोनमा सम्पर्क गराई भारतका विभिन्न शहरमा परिवारलाई भेटघाट गराउने समेत गरेको उहाँले बताउनुभयो । नेपालगन्जदेखि दाङ, सल्यान, रुकुम, सुर्खेत र काण्माण्डौंसम्मका लागि दिवासेवा र रात्री सेवा उपलव्ध गराएको अध्यक्ष ओलीले जानकारी गराउनुभयो ।

अम्बेकेश्वरी मल्टी यातायात प्रा.ली. नेपालगन्जको समितिमा हरि ओली, विवाद पाठक, भिम बहादुर सुनार, राम गिरी, देवराज भण्डारी, रामकुमार विक, गोपाल खडका, मनविर राना, जिवन शर्मा, अरुण मगर लगायतको टिम रहेको छ । कार्यक्रममा सहभागि पत्रकारलाई मायाको चिनो र दोसल्लाले सम्मान गरिएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन पुर्व बार्षिक समिक्षा

Next Post

माघ १० देखी २२ सम्म च्याम्बर अफ कमर्सले घोराहीमा महोत्सव संचालन गर्नै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

माघ १० देखी २२ सम्म च्याम्बर अफ कमर्सले घोराहीमा महोत्सव संचालन गर्नै

कलाक्षेत्र लाई उपेक्षा गरेको भन्दै घोराही उपमहानगरपालिकाको गेटमा अनसन

प्लान नेपालको परियोजनाको बैठक सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?