ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

वीरेन्द्रनगरमा संचालित ‘धम्म देशना’ कार्यक्रम समापन

जावेद अन्सारी by जावेद अन्सारी
४:२१ मध्यान्ह, माघ ९, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ ९ गते । यही माघ ४ गतेबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुद्धपथमा निर्माण गरिने बुद्ध सरोवर निर्माण अभियानकालागि संचालित “धम्म देशना” कार्यक्रम आज समापन गरिएको छ ।

बौद्ध सरोवर निर्माणमा सहयोग रकम संकलनको लागि सुरु गरिएको ‘धम्म देशना’ समापन गरिएको हो । नेपालमै पहिलो पटक १ सय ८ फिट अग्लो बुद्धको मुर्ती सहितको सरोवर निर्माणमा सहयोगको धम्म देशना कार्यक्रम शुरु गरिएको थियो ।

धम्म देशनाको आज (बिहीबार) कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले समापन गर्नुभएको हो । धम्म देशना कार्यक्रम समापन गर्दै मन्त्री रावलले बुद्धको सन्देशलाई संसारभर फैलाउन पर्नेमा जोड दिँदै उहाँले बुद्धले दिनुभएको मार्ग निर्देशनमा हिँड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

करिव ५० लाख सहयोग रकम संकलन गर्ने लक्ष्य सहित सुरु गरिएको धम्म देशनाबाट संकलित रकम केहि दिनमा सार्वजनिक गर्ने बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकायले जानकारी दिनुभयो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्नुभएका सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिँदै उहाँले आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

धम्म देशना कार्यक्रममा धर्मगुरु प्रेमदोर्जे लामाले देशना दिनुभएको थियो । त्यस्तै समापन कार्यक्रममा भिक्षु मैत्री महास्थवीर पनि देशना दिनुभएको थियो भने कार्यक्रममा १३ जिल्लाका लामा र आनीहरुको सहभागिता रहेको अभियानका महासचिव जीवनकुमार शाक्यले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर वडा नम्बर ६ स्थित बुद्धपथमा ८ कट्ठा जग्गा क्षेत्रफलमा निर्माण हुन लागेको बुद्ध सरोवर निर्माणको लागि ९ करोड देखि ११ करोड लाग्ने अनुमान गरिएको निर्माण समितिले जनाएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रियसभामा नेकपाका १६ र राजपाका २ निर्वाचित, कांग्रेस ०

Next Post

मुगुका सरकारी कार्यालय प्रमुख विहिन ( खरिदारको भरमा प्रशासन)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post

मुगुका सरकारी कार्यालय प्रमुख विहिन ( खरिदारको भरमा प्रशासन)

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक शुरु

सामुदायिक सेवा केन्द्र गुलरियाले आफ्नो भूमिका सशक्त बनाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?