ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पद र प्रतिष्ठा पाउन मात्र हामिले एकता गरेका होइनौं :प्रचण्ड

जावेद अन्सारी by जावेद अन्सारी
२:१२ मध्यान्ह, फाल्गुन ४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सरला सुवेदी कोहलपुर बाँके फागन ४ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताएका छन् ।
उनले समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी गरे । नेकपाको प्रदेश ५ कमिटीले बाँकेको कोहलपुरमा गरेको कार्यक्रममा उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ५ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धि र विकासका लागि नेकपाको सरकारले आर्थिक समृद्धीको लागि विशेष अभियानका कार्यक्रमहरु ल्याइएको र मूलकलाई समृद्धिको दिशा तर्फ लैजानको लागि क्रियाशिल रहेको बताए ।

तत्काललिन अवस्थामा नेकपा माओवादी र नेकपा एमालेलाई बीच कार्यगत एकता गरि पार्टी एकिकरण अभियान लाई टुङगयाएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम अध्यक्ष प्रचण्डले बताएका थिए । प्रशिक्षण कार्यक्रम बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश नं. ५ द्धन्दकालिका एवं अन्य राजनैतिक परिवर्तनको समयमा यस प्रदेशका सबैभन्दा धेरै कार्यकर्ताले बलिदान दिएको बताउदैँ जनताको सपना पुरा गर्ने तर्फ सरकार अघि बढिरहेको प्रष्ट पारेको र नेतृत्व पंक्तीलाई सोही अनुसार अगाडी बढन् निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ


प्रचण्डले राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी रहेको बताए । ‘पार्टी एकता टुंगियो, केही बाँकी रहलपहल होला, महासचिवसंग बसेर टुंगिन्छ’ उनले भने ।
उनले अघि थपे ‘कोही कोहीलाई झमेला लाग्न सक्छ, रिस उठ्ने, छोडेर हिँडौं भन्ने पनि हुन सक्छ । तर, हामीले के सोच्नुपर्‍यो भने सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्छ ।’
नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (वादल)ले नेतृत्व एकताबद्ध भएर अगाडि बढेको भन्दै कार्यकर्ताहरुलाई सरकारका काम जनस्तरसम्म पुर्‍याउन आग्रह गरे ।
महासचिव विष्णु पौडेलले सरकारका काम र पार्टीका निर्णयलाई लिएर सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका कार्यक्रम सुरु गरिएको बताए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालको माग

Next Post

पिके इभेन्ट टिम पुगे निलसागर बृद्धाआश्रममा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post

पिके इभेन्ट टिम पुगे निलसागर बृद्धाआश्रममा

बागेश्वरी बहुमुखी क्याम्पस ले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल लाई बुझाए ज्ञापन पत्र

TVS कम्पनि ले सार्बजनिक गर्यो नयाँ स्कुटी सस्तो मुल्यमा, अहिले सम्मकै राम्रो मोडेल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?