ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जमा चौथो निर्वाचन दिवस २०७६ अन्तरक्रिया कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१२:०७ मध्यान्ह, फाल्गुन ७, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

जयपति ढकाल बाँके फागुन ७ गते । चौथो निर्वाचन दिवस २०७६ निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा भएको छ । “स्वच्छ स्वतन्त्र ,निष्पक्ष ,बिश्वसनिय र मितब्ययी निर्वाचन शान्ती ,स्थिरता ,समृद्धि र सुशासन भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम बुधबार जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज बाँकेको अयोजनामा गरीएको हो ।
नेपालमा २०१५ सालमा पहिलो संसदिय निर्वाचन प्रारम्भ भएको र नेपाली नागरिकले पहिलो पटक मताधिकार प्रयोग गरेको ऐतिहासिक दिन अर्थात फाल्गुन ७ गतेलाइ ऐतिहासिक महत्वको दिनको सम्झनामा र सामग्रमा लोकतान्त्रलाई सम्मान गर्न निर्वाचन आयोगले २०७२ सालदेखि प्रत्येक बर्ष फाल्गुन ७ गतेको दिनलाई निर्वाचन दिवसको रुपमा बिभिन्न कार्यक्रम गरि मुलुकभर मनाउदै आएको निर्वाचन अधिकारी खुम प्रसाद सुबेदि ले जानकारी दिनु भयो।


निर्वाचन दिवस मनाउने क्रममा २०७६ फागुन १ गतेदेखि ८ गते सम्म चौथो निर्वाचन दिवस २०७६ तथा मतदाता दर्ता सप्ताह को ब्यानर सहित मतदाता दर्ता कार्यक्रम सञ्चालन भइरहेको हिजो फाल्गुन ६ गते सामुदायिक माघ्यामिक विद्यालय अन्तरगत सरस्वती माध्यमिक विद्यालय नेपालगन्जमा “ निर्वाचन र लोकतन्त्र “बिषयमा वक्तृवकला प्रतियोगिता सञ्चालन कार्यलय परिसरमा सरसफाइ र बृक्षरोपण साथै ६, ७, ८ गते कार्यलयमा दिपावली गर्ने निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
सो कार्यक्रममा आज ७ गते निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयमा अन्तरक्रियाको अध्यक्षता खुम प्रसाद सुवेदी प्रमुख अतिथ्यता जिल्ला प्रसाशन कार्यलय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र अतिथी जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक वीर बहादुर वलि लगायतका विभिन्न सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

Next Post

रारामा आथित्य सत्कारका लागी नेचर गाईड (रोजगारीको मुहार फेरिदै)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

रारामा आथित्य सत्कारका लागी नेचर गाईड (रोजगारीको मुहार फेरिदै)

नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव २०७६ हुँदै

“राष्ट्रको अग्रणी गोरखापत्र कोहलपुर संस्करणको सञ्चार तथा सुचना प्रबिधि मन्त्री बास्कोटाद्वारा शुभारम्भ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?