ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

रारामा आथित्य सत्कारका लागी नेचर गाईड (रोजगारीको मुहार फेरिदै)

जावेद अन्सारी by जावेद अन्सारी
१२:४३ मध्यान्ह, फाल्गुन ७, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

खडक सुनार मुगु फागुन ७ गते ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय गन्तब्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुका लागी सहजको लागी नेचर गाईट तयार पारिएका छन । रारा राष्ट्रिय निकुञ्जले राराको जबैकिक विविधता, बन्य जन्तु, चराचुरुङ्गी र पदमार्ग र नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरि ३३ जना नेचर गाईड तयार गरेको हो ।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज बनाउन फागुन १ गते देखि ६ गते सम्म नेचर गाईट तालीमको आयोजना गरी रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रारा पुग्ने पदमार्ग बन्यजन्तु, चराचुरुङ्गी देखि राराको जैबिक बिविधता बारे जानकारी गराउन नेचर गाईड (प्रकृतिक प्रसक) तयार गरीएको रारा राष्टिय निकुञ्जको कार्यलय राराले जनाएको छ ।

राष्ट्रिय बन्यजन्तु संरक्षण ऐन २०२९ हिमाली राष्ट्रिय निकुञ्ज नियमावलि २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिबार्य नेचर गाईड राख्नु पर्ने ब्यवस्था भएपनी रारा राष्ट्रिय निकुञ्जले हाल सम्म नेचर गाईड तयार गरेको थिएन । स्थापना भए यता पहिलो नेचरगाईट उत्पादन गरीएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालाबहादुर भण्डारीले बताए । उनका अनुसार मध्यवर्ति क्षेत्र भित्रका समुदायको आर्थिक अन्नति रारा आउने आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई राराको बारे सहजै जानकारी गराउनुका साथै निकुञ्ज भित्र रहेका जैबिक बिबिधता, बन्य जन्तु, बनस्पति, चराचुरङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराका बारे सहजैरुपमा पर्यटक जानकारी गराउने उदेश्यर र रोजगारको शिर्जन हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुराउने उदेश्यले नेचरगाईट उत्पादन गरेको संरक्षण अधिकृत भण्डारीले बताए ।

रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुङ्गी छन । बिश्वमा नापईने असला जातको माछा बिभिन्न प्रकारका बनस्पतिका साथै यहाँको छुट्टैखाले जैबिक बिबिधता छ । यहाँ पुग्ने जो कोही पर्यटहरुले सबै जानकारी लिन खोज्छन । यो भन्दा अगाढी यि सबै बिषयमा ज्ञान भएका जनशक्ति नहुदा जानकारी बिना पर्यटक फर्किन्थ्ये । अब राराको बारे ज्ञान भएका नेचर गाईड उत्पाद भएपछी पर्यटकहरुले सबै जानकारी पाउने छन । यो पेशाा लागेका नेचर गाईडको आर्थिक स्थितिमा समेत मजुबुद हुने तालिमका प्रशिक्षक चरा बिज्ञ टिकाराम गिरीले बताए ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

बिगतका दिनमा रारा पुग्ने पर्यटकहरु बिचबाटोमा ठगिएका घट्ना धेरै आएका छन । रारा पुग्ने जो कोही पर्यटक नठगियोस राराका बारे सबैखाले जानकारी पर्यटकहरुले पाउन भन्ने हेतुले नेचर गाईड उत्पादन गरिएको हो । मध्यवर्ती क्षेत्रका वेरोजगार युवालाई यो पेशाले आर्य आर्जनको पाटो पहिल्याउन सक्ने मध्यवर्ति क्षेत्र बिकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।

छाँयानाथ रारा नगरापालिका—८ झयारी गाँउका दानबहादुर रावल नेचर गाईडको तालिम पाएपछी अबका दिनबाट ब्यवसाहिक रुपमा नेचर गाईडको पेशा अगाल्ने बताए । बेरोजगारीका कारण आफु बिदेश जाने तयारीमा रहेको बताए । मध्यवर्ति क्षेत्र बिकास समितिले आफुलाई नेचर गाईडको तालिमा छनौट गरेपछी यो पेशामा लागे भबिस्य उज्वल देखिने र नेचर गाईड पेशाले राराको पर्यटन प्रबद्धनमा थप टेवा पुग्ने र आफु लगाएत समुदायको समेत आर्थिक उन्नति राम्रो हुने भएकाले यो पेशालाई प्रथामिकता दिने रावलले बताए ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

नेपालगञ्जमा चौथो निर्वाचन दिवस २०७६ अन्तरक्रिया कार्यक्रम

Next Post

नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव २०७६ हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post

नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव २०७६ हुँदै

“राष्ट्रको अग्रणी गोरखापत्र कोहलपुर संस्करणको सञ्चार तथा सुचना प्रबिधि मन्त्री बास्कोटाद्वारा शुभारम्भ

कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?