ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

उपमहानगरपालिकाले मुख्य कामको ३४ बुँदे सुचि सार्वजनिक, ४ लाखको पत्रकारिता अक्षयकोष स्थापनाको घोषणा

जावेद अन्सारी by जावेद अन्सारी
३:२४ मध्यान्ह, फाल्गुन १३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

बांँके फागुन १३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र सञ्चारकर्मि बिच नगरको बिकास निर्माण लगाएत समग्र गतिविधिको बारेमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार पत्रकार भेटघाट मार्फत उपमहानगरपालिकाले चालु आव ०७६/७७ मा संचालित मुख्यमुख्य कामहरुको ३४ बुँदे सुचि सार्वजनिक समेत गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नगर क्षेत्रभित्र चालु आवको ६ महिनाको अबधीमा ३३ किलोमिटर बाटो कालोपत्रे गरीनुका साथै १० किलोमिटर बाटो ढलान गरीएको बताए ।


उपमहानगरपालिकाले ३९ किलोमिटर नाला, आधुनिक ल्याण्डफिल्ड साईट निर्माण गरी संचालनमा ल्याएको, ७ वटा नगर बस संचालन गरेको, आकाशेपुलको डिपिआर तयार गरेको, बसपार्क क्षेत्रमा २३ वटा सिसि क्यामरा जडान गरेको तथा प्याष्टिकमुक्त अभियान संचालन गरीएको प्रतिवेदनमा उल्लेख गरीएको छ । वडा नंम्बर १ मा स्पोर्टस एकेडेमी संचालन गरेको प्रगती विवरणमा उल्लेख गरीएको छ । त्यसैगरी काञ्जिहाउस, वाटरपार्क, क्रिकेट मैदान, सार्वजनिक शौचालय निर्माणका साथै नगरका ३९ वटा स्थानमा हाईमष्ट लाईट जडानको प्रक्रिया अगाडी बढाईएको उपमहानगरपालिकाले जनाएको छ ।


उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सार्वजनिक गरेको प्रतिवेदनमा उपमहानगरपालिकाले भावी दिनमा संचालन गर्ने १५ वटा कार्यनीति समेत उल्लेख गरीएको छ । जसअन्तर्गत नेपालगन्जलाई महानगरपालिका बनाउने, विश्वविद्यालय स्थापना गर्ने, नगरलाई प्याष्टिक मुक्त बनाउने, छाडा पशुचौपायाको उचित ब्यवस्थापन गर्ने, नगरलाई साक्षर घोषणा गर्ने लगायतका योजनाहरु रहेका छन ।
साथै कार्यक्रममयसै आर्थिक वर्षदेखी लागु हुने गरी ४ लाखको पत्रकारिता अक्षयकोष समेत स्थापना गर्ने घोषणा गरिएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कृषकले प्रदान गर्ने ऋृणको व्याजमा प्रदेश पाँच सरकारले अनुदान दिने

Next Post

चाँदीका गरगहनासहित एक जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

चाँदीका गरगहनासहित एक जना पक्राउ

मेयर राणाद्धारा सार्वजनिक सभाहलको शिलान्यास

मुगुमा पहिलो पटक ६ जना थुनुवा लाई स्वास्थ्य परिक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?