ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

चुनावको बेला सुकम्बासीको नाममा भोट माग्नेको राजनीति सकियो : मुख्यमन्त्री पोखरेल

जावेद अन्सारी by जावेद अन्सारी
५:४९ मध्यान्ह, फाल्गुन १८, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

बाँके फागुन १८ गते ।
बाँकेको बैजनाथ गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुकम्बासीको नाममा भोट माग्ने राजनीति सकिएको बताएका छन् । ‘विगतमा विभिन्न राजनीतिक गर्नेहरुले सुकुम्बासीहरुलाई लालपूर्जा दिलाउँनेछौं भन्दै धेरै राजनीतिक गरिसकेका छन्’ उनले भने, ‘अब यस्तो राजनीति सदाका लागि अन्त्य हुन्छ ।’
शनिबार बैजनाथ गाउँपालिकामा सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र लाल पूर्जा वितरण कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । विगतदेखि आफ्नो सुरक्षाको अपनत्व नगरेका भूमिहिन सुकुम्बासीलाई लालपूर्जा दिई उनको भविष्य सुनिश्चित यो सरकारले गरेको मुख्यमन्त्री पोख्रेलले बताए ।


‘सधै भरी चिन्ता लाग्ने, साँझ भयो भने निन्द्रा नलाग्ने, खान मन नलाग्ने जस्ता समस्याबाट सुकुम्बासीहरुले उन्मुक्ती पाउनेछन्’ उनले
भने, ‘यहाँ मात्र होइन अन्य जिल्लामा रहेका सुकुम्बासीहरुलाई पनि लालपूर्जा वितरण गर्नेछौं । अब नेपालमा भूमिहिन भएर कोही बस्नु पर्नेछैन ।’ कृषकहरुलाई जग्गा भाडा लिन चाहेमा प्रदेश सरकारले भाडा तिरिदिने व्यवस्था अहिले गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
बैजनाथलाई कृषि हवका रुपमा विकास गर्ने बताउँदै उनले हामीले जग्गा दिन्छौ तर जग्गा बाजै नहुन् त्यहाँ विषादि रहित हरियो तरकारी फलफुल फलेको देख्न पाउनुपर्छ र स्वस्थ तरकारी किन्न यहाँका ग्राहक बाहिर जानु हुदैन बैजनाथलाई कृषिको पकट थलो बनाउनु पर्छ उनले भने। बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले वि.स. २०६७ सुकुम्बासी समाधान समितिका अध्यक्षता बसेको ज्ञानु केसी पहलमा बनबाट छुट्याएर सुकुम्बासीलाई जग्गा छुट्याइएको बताए ।
‘पहिलो चरणमा २८ जना घरपरिवारलाई जग्गाको लालपूर्जा दिइएको थियो’ उनले भने, ‘दोस्रो चरणमा ११० जना सुकम्बासी घरपरिवारलाई लालपूर्जा दिइएको छ । यो तेस्रो पटक भने ११३ जना सुकम्बासी घरपरिवारलाई लालपूर्जा दिइएको छ ।’ ९१ सुकुम्बासी घरपरिवारलाई दिने प्रक्रियामा रहेको बताए । द्रोण कुमारी खत्रीले मुख्यमन्त्रीको हातबाट लालपूर्जा आफ्नो हातमा लालपूजा पाएको भन्दै खुसी व्यक्त गरिन् ।
‘हामी २०५४ सालदेखि भूमिहिन भएका थियौ । तर हामीले सोचेका पनि थिएनौ । यसरी लालपूर्जा अतपाउँछौं भनेर । अहिलेको सरकार त भगवान बनेर आयो’ उनले भनिन्, ‘चुनावको बेलामा बोलेको बाचा पुरा गरेको छ ।’ गाउँमा अन्यले त पैसा तिरेर लालपूर्जा ल्याएका थिए तर हामी सँग पैसा पनि थिएन । कसरी जग्गा किन्नु ? उनले भनिन् ।अब बैजनाथका सुकुम्बासीले जस्तै अन्य ठाउँका सबै सुकुम्बासीले लालपुर्जा प्रमाणपत्र पाउन सके नेताले गरेका चुनावी नाराले पुर्णता पाउने थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेकपा बाँकेको दोश्रो पूर्ण बैठक सम्पन्न, विभाग सँगै सचिवालय गठन

Next Post

राष्ट्रपति पुगिन् प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post

राष्ट्रपति पुगिन् प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?