ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

जावेद अन्सारी by जावेद अन्सारी
८:१९ बिहान, फाल्गुन १९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके फागुन १९ गते । ग्रामीण भेगका बालबालिका तथा वयस्कहरुमा फोहर पानी, धुँवा धुलोका कारण आँखामा र विभिन्न स्वास्थ्य समस्या सिर्जना भएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
उक्त कुरा बाँके जिल्लाको राप्ती पारीको नरैनापुर गाउँपालिका अन्तर्गत विकट गाउँ वडा नम्बर ५ अन्तर्गत मटेहिया गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकाँश आएका ग्रामीण समुदायका मानिसहरुको स्वास्थ्य परीक्षण पछि थाहा लागेको हो । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा ३ सय ९२ जना सर्वसाधारण लाभान्वित भएका छन् ।


आयोजक संस्थाकी अध्यक्ष श्रीमती लता शर्माले दिनु भएको जानकारी अनुसार शनिवार विहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालित उक्त शिविरबाट १८६ जना महिला र २०६ जना पुरुष समेत ३ सय ९२ जना सर्वसाधारणको स्वास्थ्य परीक्षणका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा सबभन्दा कम उमेर १८ महिनाका बालबालिकादेखि १ सय वर्षिय वृद्ध तथा ७५ वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएको अध्यक्ष श्रीमती शर्र्माले जानकारी दिनुभयो । एक सय वषिय अलि रज्जा शेखले पनि स्वास्थ्य परीक्षण गरी आषौधी निःशुल्क पाएकोमा दङ्ग परेका थिए ।


सो शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न नेपालगन्ज मेडिकल कलेजका डा। मोहम्मद आजाम र डा। जिया खानका अनुसार बाथ रोगको समस्या, कानबाट पानी र पिप बग्ने, छालाको समस्या, दम, आथराइटिस, हाइपरटेन्सन, फङ्गल इन्फेक्सन, उच्च रक्त चाप, मधुमेह, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट गाउलेहरु पीडित देखिएका थिए ।
महिलाहरुमा पाठेघरको समस्या, रजस्वला अनियमितता, रक्त अल्पता, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

स्थानीय महेन्द्र माध्यमिक विद्यालय परिसरमा सञ्चालित सो शिविरमा विद्यालयका प्रधानाध्यापक सन्तोष तिवारीले आफ्नो विकट गाउँमा आएर अत्यन्तै विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षण र गुणस्तरीय औषधी समेत निःशुल्क उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नु भएको थियो । उहाँले आफ्नो वडाका विपन्न वर्गका धेरै सर्वसाधारण र विशेषगरि अधिकाँश जेष्ठ नागरिकहरु लाभान्वित भएको बताउनु भयो ।
आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, निखिल जायसवाल, रमण कुमार शर्मा, महिला बचत तथा ऋण परिचालन समन्वय समिति केन्द्र नं। ७ की अध्यक्ष कृष्णा खत्री, स्वास्थ्यकर्मीहरु राजेन्द्र वर्मा, सुश्री स्मारिका श्रेष्ठ, सिर्जना धौलाकोटी लगायतले सहयोग गरेका थिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

Next Post

भायनेट ले गर्यो नेपालगञ्ज शाखाको उद्धाटन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post

भायनेट ले गर्यो नेपालगञ्ज शाखाको उद्धाटन

नेपालगञ्जमा भेरी प्राविधिक शिक्षालयको छात्रावासमा आगलागी, ५० हजार बढीको क्षति

कोरोना भाईरस रोगबाट बच्न साईपाल गाँउपालिकाले फिल्टर वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 31°C
Wind: 6km/h WSW
Humidity: 54%
Pressure: 1014.9mbar
UV index: 7
TueWedThu
32°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?