ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रदेश मन्त्री बरालको दौडधुप

जावेद अन्सारी by जावेद अन्सारी
९:०२ बिहान, चैत्र २२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी बाँके चैत २२ गते । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले शनिबार बाँकेमा व्यवस्त रहनुभएको छ । उहाँले आज भेरी अस्पताल,खजुरा क्यान्सर अस्पतालमा सन्चालनमा रहेको आइसोलेशन र जमूनाह नाकामा रहेको क्वारेन्टाइनको अनुगमन गर्नुभएको हो ।

भेरी अस्पतालमा कोरोना भाइरस परिक्षण गर्ने स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखीने भएपनि त्यसको पुर्वतयारीका लागि मन्त्री बरालले अनुगमन गर्नुभएको छ। पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्दै मन्त्री बरालले अस्पताल र मेसिनका बारेमा जानकारी लिनुभएको थियो । मेसिनका बारे जानकारी दिदै भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले द्रुत गतिमा काम भइरहेको र अबको एक हप्ता भित्रमा पिसिआर मेसिनबाट काम शुरु गर्ने गरि तयारी गरीएको बताउनुभयो ।

कोरोना भाइरस परिक्षण गर्ने स्वास्थ्य उपकरण पिसिआर मेसिन खरीद र स्वास्थ्य सामाग्री लगायतका बस्तुहरु आपूर्ति गर्नकालागि कोटेशन माग गर्दै तीन दिनको सुचना प्रकाशित गरिएको र तीनवटा कम्पनीको कोटेशन प्राप्त भएको डाक्टर थापाले बताउनुभयो ।


भेरी अस्पतालमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफै खर्च बेहोर्ने निर्णय गरिसकेको छ । मन्त्री वरालसँगै प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगर, खजुरा गाँउ पालिका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके प्रहरी प्रमुख बीरबहादुर ओली लगायतले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको तयारी र ब्यवस्थापनको अनुगमन गर्नुभएको हो । उपमेयर उमा थापामगरले कोरोना संक्रमण विरुद्ध अहोरात्र खटिएर काम गर्दै आउनुभएको छ । मेयरको भूमिकाकै रुपमा उपमेयरले काम गरेपछि थापाको प्रशंसा भइरहेको छ ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सामाजिक विकास मन्त्री बराल खजुराको आइसोलेशन अनुगमन गर्दै

Next Post

क्वारेन्टाइनबाट घर फर्किए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

क्वारेन्टाइनबाट घर फर्किए

कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना

नेपालगन्जका बन्द औषधि पसलहरु खुले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?