ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्ज मुस्लिम समाजका मन्सुरी भन्नुहुन्छ हुनेखानेले हुँदाखानेलाई मनै देखी सहयोग गरौं

जावेद अन्सारी by जावेद अन्सारी
५:०४ मध्यान्ह, बैशाख ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँके बैशाख ८ गते । कोरोना भाइरसका कारण एक महिना देखी देश पुर्ण रूपमा लकडाउन भएको छ । जसका कारण मजदुरी गर्ने र जिल्ला बाहिरबाट आएर भाडामा बस्ने विद्यार्थीहरुलाई बाच्न धौ धौ परिसकेको छ । त्यसैले आज नेपालगञ्ज मुस्लिम समाजले भाडामा बसेका दैनिकि मजदूरी गर्ने तथा अन्य जिल्ला बाट अध्ययन गर्नको लागी डेरामा बस्दै आएका विद्यार्थीहरुको घर र कोठा कोठामै पुगेर खाद्यान्न वितरण गरेको छ । राहत समाग्री नेपालगञ्ज मुस्लिम समाजसेवी अगुवा मुन्ना मंसुरी र मेराज अहमद (हिमालय)को नेतृत्वमा बाढिएको हो ।

भाडामा बस्ने र दैनिकी मजदुरी गर्ने नेपालगंज उपमहानगरपालिका भित्र बस्ने व्यक्तिहरुको पटक पटक फोन आई रहेको र कोहिले आफ्नो घरको अवस्था एकदमै नाजुक भएको बिहान बेलुकाको चुल्हो सम्म नबलेको हुनाले चुल्हो बाल्नको लागी सहयोग गरिदिनुस छोराछोरीका हरू भोकै भनेर गुनासो गरेको ले घर मै गएर खाद्यान्न सहयोग गरेको मन्सुरिले बताए ।स्थानीय तहले वितरण गरेको राहतको लाइनमा लाग्दा समेत राहत नपाएको र आफुलाई बिदेशी नागरिक सरह ब्यवाहर गरेको ले नेपालगञ्ज मुस्लिम समाज सङ्ग सहयोग मागेको एक राहत लिने व्यक्तिले बताए ।

उनले नेपालगञ्ज मुस्लिम समाजले आफुले फोन गर्ने बित्तिकै राहत बाड्न आएको बताए । नेपालगञ्ज मुस्लिम समाजले आज नेपालगन्ज बसपार्क पछाडी प्रगति टोल तथा बसपार्क बिधुत नजिकका ५० घरपरिवारलाई राहत वितरण गरेको हो ।
यो बेला भनेको हुनेखानेले हुँदाखानेलाई सहयोग गरेर कोरोना भाइरस विरुद्ध लड्ने बेला हो त्यसैले सबै हुने खानेले हुँदा खानेलाई र बिपन्न र अभावमा परेका परिवारलाई खोजी खोजी सहयोग गर्न नेपालगञ्ज मुस्लिम समाजका मन्सुरिले सबैलाई आग्रह समेत गरेका छन् ।उनले यो बेला कसैलाई खाद्यान्नमा समस्या भए मुस्लिम समाज निरन्तर सहयोगको लागी जुट्ने बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

चार बजेपछि सुनसान बनेको नेपालगन्ज

Next Post

अध्यादेश दुःखद भन्दै तत्काल फिर्ता गर्न, देउवाको माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

अध्यादेश दुःखद भन्दै तत्काल फिर्ता गर्न, देउवाको माग

कोहलपुर चौराहामा दिनरात मानवीय सेवा

जिल्ला अदालतको आदेश उच्चले उल्टाईदियो, नौ कैदी रिहा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?