ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णालीलाई उत्पादन र उज्यालो चाहिएको छ – मुख्यमन्त्री शाही

जावेद अन्सारी by जावेद अन्सारी
७:४७ मध्यान्ह, बैशाख २४, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सुर्खेत वैशाख २४ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो चाहिएको वताउनुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुन (अनन्त)ले बुधवार आयोजना गर्नुभएको ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरुसंगको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको उक्त आवश्यकता पुरा गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कर्णालीका ५ वटा जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रशारण लाईन नपुगेको, प्रदेश राजधानीमै पनि विद्युत आपुर्तिमा वारम्वार अवरोध भईरहेको वताउदै मुख्यमन्त्री शाहीले समस्या सामाधानका लागि माग गर्नुभयो ।

तत्काल राष्ट्रिय प्रशारण लाईन विस्तार गर्न नसकिने क्षेत्रहरुमा वैकल्पिक उर्जाको प्रयोग मार्फत विद्युत आपुर्तीको व्यवस्था गर्नुपर्नेमा पनि मुख्यमन्त्री शाहीले जोडदिनुभयो ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

उहाँले सदरमुकाममा समेत विद्युत आपूर्ती नहुँदा सरकारी कार्यालय संचालनमा समस्या रहेको वताउदै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा समेत वैकल्पिक उर्जाका माध्यमवाट विद्युत आपुर्ती गरिनुपर्ने उहाँको भनाई छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत हेरीरहनुभएका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभुमि प्रशस्त भए पनि सिंचाईको अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेको तर्फ पनि उर्जामन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको छ ।

संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेटमा कर्णालीले उच्च प्राथमिकता पाउनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले औषधिय गुण सहितको कृषि उपजहरुको उत्पादकत्व वृद्धिका लागि ठुला सिंचाई योजना आवश्यक रहेको वताउनुभयो ।

ADVERTISEMENT

कर्णालीमा खाद्यान्न आपुर्तीका लागि दिईने ढुवानी अनुदानमा राज्यको अर्वौं रकम खर्च भईरहेको वताउदै मुख्यमन्त्री शाहीले कृषियोग्य भुमिमा सिंचाई व्यवस्था भएमा कर्णालीलाई उत्पादनमा आत्मानिर्भर वनाउनुको साथै ढुवानीमा खर्च हुने रकम उत्पादनका अरु क्षेत्रमा लगानी गर्न सकिने धारणा राख्नुभयो ।

संघ, प्रदेश र स्थानीय तहका सरकार विचको कार्यक्षेत्र वाँडेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिदै मुख्यमन्त्री शाहीले योजनामा हुने दोहोरोपन हटाउन र विकास निर्माण कार्यलाई प्रभावकारी वनाउन पनि सहयोग पुग्ने वताउनुभयो ।

तिनवटै तहका सरकार विच समन्वय अपरिहार्य रहेको वताउदै प्रदेश सरकारसंग समन्वयका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिन पनि उहाँले आग्रह गर्नुभयो ।

नदी नियन्त्रण, सुधारिएको चुलो, घरेलु सौर्य उर्जा प्रणालीको जडान लगायतका कार्यक्रम पनि आवश्यक रहेको मुख्यमन्त्री शाहीले वताउनुभयो ।

Share151Tweet94SendShare
Previous Post

नेपालगन्जमा ३४ जनाको रिपोर्ट नेगेटिभ

Next Post

रेडजोन क्षेत्रबाट १३६ जनाको थ्रोट स्वाब संकलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post

रेडजोन क्षेत्रबाट १३६ जनाको थ्रोट स्वाब संकलन

हिजो संकलन गरिएको स्वाब रिपोर्ट सबै नेगेटिभ

कोरोना विरुद्धको एक्यवद्धता जनाउन दिप प्रज्ज्वलन गर्न प्रधानमन्त्री ओलिको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?