ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि,

जावेद अन्सारी by जावेद अन्सारी
४:३१ मध्यान्ह, असार ८, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
नेपालमा कोरोना भाइरसका ५३५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३५ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।देशभरका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार १४२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३७० डिस्चार्ज भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९० हजार ७३० मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ७८९ कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

सम्बन्धित समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

जंगली च्याउ खाँदा ५ जना बिरामी

Next Post

जानकीको आठौं गाउसभा सम्पन्न, कृषि स्वास्थ र शिक्षालाई विशेष प्राथमिकता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

८:१८ बिहान, कार्तिक २६, २०८३
आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

१:५८ बिहान, कार्तिक २५, २०८३
बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति
दुर्घटना

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

६:३७ बिहान, कार्तिक २४, २०८३
तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए
मुख्य समाचार

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

११:११ मध्यान्ह, कार्तिक २३, २०८३
नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर
मुख्य समाचार

नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर

१०:५८ मध्यान्ह, कार्तिक २३, २०८३
नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी
दुर्घटना

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी

९:१६ बिहान, कार्तिक २३, २०८३
Next Post

जानकीको आठौं गाउसभा सम्पन्न, कृषि स्वास्थ र शिक्षालाई विशेष प्राथमिकता

कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔ डब्लुएचओ

महिलालाई आत्मनिर्भर बन्न साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तरगत रु ३ लाख वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:38 am5:27 pm +0545
Feels like: 28°C
Wind: 0km/h SSE
Humidity: 69%
Pressure: 1017.95mbar
UV index: 6
SatSunMon
28°C / 16°C
28°C / 15°C
28°C / 13°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?