ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

जानकीको आठौं गाउसभा सम्पन्न, कृषि स्वास्थ र शिक्षालाई विशेष प्राथमिकता

जावेद अन्सारी by जावेद अन्सारी
५:०७ मध्यान्ह, असार ८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
बाँकेको जानकी गाउँपालिकाले आगामी वर्षका लागि कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कोरोना संक्रमणले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ ।

कृषिमा उत्पादन वृद्धि गर्न अध्यक्ष कृषि तथा सिँचाई कार्यक्रम सञ्चालन गरी कृषियोग्य भूमिमा आधुनिक सिँचाई प्रणालीबाट सिँचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गर्ने नीति लिईएको छ ।

अध्यक्ष यादवले कोभिड १९ का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका युवालाई व्यवसायिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी कृषि उपज बिक्रिका लागि छ वटै वडामा आधुनिक कृषि तथा हाटबजार स्थापना गरिने बताउनु भयो ।

गाउँपालिकामा आगामी आर्थिक वर्षमा अर्गानिक तरकारी उत्पादन तथा प्राङ्गारिक खेती प्रणालीमा जोड दिदै अध्यक्षसँग साना तथा मझौला किसान सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । विशेष नमूना वस्ती निर्माण गर्दै गाउँपालिकालाई नमूना कृषि र शिक्षा ग्रामिण वस्ती विकास कार्यक्रम लागु गरी शिक्षाको माध्यमबाट कृषि उत्पादनमा टेवा दिईने अध्यक्ष यादवले बताउनुभयो ।

सम्बन्धित समाचार

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेषज्ञ सेवासहित २५ शैय्याको अस्पताल सञ्चालन गर्ने र सुविधायुक्त एम्वुलेन्स सञ्चालनको व्यवस्था गर्ने नीति लिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि,

Next Post

कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔ डब्लुएचओ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
Next Post

कोरोना महामारी सकिएको छैन, सतर्कता अपनाऔ डब्लुएचओ

महिलालाई आत्मनिर्भर बन्न साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तरगत रु ३ लाख वितरण

बाँकेको डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्ण कार्य शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?