ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

कोहलपुर नगरको सातौ नगरसभा सुरु, स्वास्थ र कृषि विशेष प्राथमिकतामा

जावेद अन्सारी by जावेद अन्सारी
६:३४ मध्यान्ह, असार १०, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार १० गते ।

कोहलपुर नगरपालिकाको सातौ नगरसभा बुधबार सुरु भएको छ। कोहलपुर नगरपालिका प्रमुख लुटबहाद्य्र रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा
कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७७र०७८ को बार्षिक नीति तथा कार्यक्रममा स्वास्थ र कृषि लाई प्राथमिकतामा राखेको छ ।

कृषि मार्फत रोजगारी सृजना र खाद्यान्नमा आत्म र्निभर बनाउने उद्धेश्य सहितको नीति तथा कार्यक्रम कोहलपुर नगर प्रमुख लुट बहादु रावतले सार्वजनिक गरेका हुन् ।
जसका लागि नगर प्रमुख कृषि बिशेष कार्यक्रम सुरुवात गरिएको छ । जसको माध्यमबाट कोराना माहामारीका कारण भारत वा तेस्रो मुलुक बाट आएकाहरुलाई बिशेष रोजगराी सृजना गरिने छ ।

निति तथा कार्यक्रममा स्थानीय सञ्चार माध्यामलाई मिडिया हाउस सहयोग कोषको व्यवस्था गरि अनुदान दिने,नगर स्तरिय सञ्चार ग्राम बनाउने , कोहलपुर नगर क्षेत्रमा रहेका सवै खरका छाना बिस्थापन गरिने उल्लेख छ ।

कोहलपु नगरपालिकाको वडा नं १२ र १३ लााई बिशेष पर्यटकिय स्थानको रुपमा बिकास गरिने,भुमि समस्या समाधान आयोग मार्फत लालपुर्जा बितरण कार्यको थालनि गरिने उल्लेख छ ।यस्तै स्वास्थको लागि कोभिड विशेष कार्यक्रमहरु राखिएका छन् । ०७७र०७८ को नीति तथा कार्यक्रममा कोभिड १९ को महामारिको कारण रोजगारी गुमाएका भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुका लागि तत्काल आयआर्जनका अवसरहरु सिर्जना गर्न विशेष खालका रोजगारमुलक कार्यक्रम ल्याउने खालका नीति तथा कार्यक्रम बनाइएको छ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आज थपिए ६२९ जना नयाँ संक्रमित

Next Post

‘संशोधित नागरिकता विधेयक खारेज गर’ भन्दै बाँकेमा जनता समाजवादी पार्टीको बिरोध प्रदर्शन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post

‘संशोधित नागरिकता विधेयक खारेज गर’ भन्दै बाँकेमा जनता समाजवादी पार्टीको बिरोध प्रदर्शन

नेपालगञ्जको बजेट एक अर्व ४७ करोड

यस्तो छ नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?