ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

चोर पक्रिन राखेको बैकको सिसीटिभी क्यामेरा नै चोरी

जावेद अन्सारी by जावेद अन्सारी
१२:०३ मध्यान्ह, असार १३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

बर्दिया असार १३ गते ।
बैंक होस या अन्य कुनै संघ सस्था वा कार्यलय भित्र बाहिरका गतिविधि थाह होस या चोर आएमा चिन्न सजिलो होस् भनेर आजभोलि जताततै सिसीटिभी क्यामेरा राख्ने चलन छ । जताततै तपाई सिसीटिभी क्यामेराको निगरानीमा हुनुहन्छ भनेर सचेत समेत गराइएको हुन्छ । अझ बैंक, वित्तिय संस्थाजस्ता धेरै मानिस भेला हुने ठाउँमा त क्यामेरा अनिवार्य र्झै हुन्छ । तर के होला जब चोर पक्रिन राखेको क्यामेरा नै चोरी भएमा?

बर्दिया जिल्लामा यस्तै एक घटना भएको छ । शुक्रबार बिहान करिब ३ बजे मधुवन नगरपालिका कुसुम्बाबजार स्थित सिटिजेन बैंकको शाखा कार्यालय बाहिर राखिएको सीसी क्यामेरा चोरी भएको छ । मुख छाुपेर आएका एक युवकले क्यामेरा चोरेको फुटेजमा देखिएको बैंक प्रबन्धक अमित घिमिरेले बताए ।

एटीएमबाट रकम चोर्ने उद्देश्यले आएको हुनसक्ने आशंका बैंकका कर्मचारी बताउँछन् । बैंक अगाडि रहेको प्रहरी बिटमा समेत डियुटीमा सुरक्षाकर्मी नभएको मौका छोपी सीसी क्यामेरा चोरी भएको हो । घटना बारे बिहान १० बजे बैंक पुगेका कर्मचारीले कुसुम्बा बजारस्थित प्रहरी कार्यालयमा जानकारी गराएपनि सोधपुछका लागि प्रहरी नआएको गुनासो बैंक प्रबन्धक घिमीरेले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कृषि विभागले बनायो रोपाइँ दिवसको मापदण्ड, अनिवार्य मास्क प्रयोग, हिलो खेल्न नपाइने

Next Post

साम्राज्ञीले चलचित्रमा काम गर्दा आफुमाथि भएको दुर्व्यवहार बारे बताइन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post

साम्राज्ञीले चलचित्रमा काम गर्दा आफुमाथि भएको दुर्व्यवहार बारे बताइन

नेपालमा सलह किरा भित्रिएसङ्गै प्राबिधिक टोलि परिचालन

बाँकेमा दुई जना नयाँ सन्क्रमित थपिएसङ्गै, २३ जना निको भएर घर फर्किए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?